हिमालपोस्ट, Author at Himal Post - Page 935 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

काठमाडौं उपत्यकामा कोरोनाबाट २१ जनाको मृत्यु

काठमाडौं- तीव्र रुपमा फैलिएको कोरोना भाइरसबाट काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु भएको छ । जेठ १५ गते ललितपुर जिल्लामा कोरोनाबाट पहिलो मृत्यु भएको थियो। त्यसयता साउन २८ सम्ममा २१ जनाको

जनार्दन शर्मा भन्छन: देशका लागि युवाहरू एक्सिलेटर हुन, बुढाहरु ब्रेक

काठमाडौं- अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना दिँदै पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले युवाहरू एक्सिलेटर भएको बताएका छन् । उनले बुढाहरू विकाशका ब्रेक भएको पनि बताएका

एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं- नेपाली बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउ एकैदिन ६ हजार २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन तोलाका १ लाख १ हजार ६

किस्ट र पाटन अस्पतालमा २ कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौँ । ललितपुरको पाटन अस्पतालर किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत साउन १८ गते उनी

अष्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको नयाँ रेकर्ड बन्यो

काठमाडौं- अष्ट्रेलियामा कोरोना भाइरसले नयाँ रेकर्ड बनाएको छ । कोरोना संक्रमणका कारण अष्ट्रेलियामा एकैदिन २१ जनाको मृत्यु भएको छ । यो हालसम्मै सबैभन्दा धेरै मृत्यु भएको रेकर्ड हो । योसँगै

रुसले बनाएको कोरोना भ्याक्सिनमा डब्ल्यूएचओले रोक लगायो

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले रुसले तयार पारेको भनिएको कोरोना भ्याक्सिनबारे आफूलाई थाहा नभएकाले यसको मूल्यांकन गर्न नसकिएको बताएको छ । डब्लुएचओ अन्तर्गतको प्यान-अमेरिकन हेल्थ अर्गनाइजेसनका सहायक निर्देशक जरबास

अमेरिकी उप-राष्ट्रपति उम्मेदवार बनेकी कमला को हुन् ?

बीबीसी- अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले सांसद कमला ह्यारिसलाई उप-राष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गरेका छन्। कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुनेछिन्।

जन्मदिनमा कोरोना उपहार

काभ्रे- प्रत्येक बर्ष धुमधामसँग जन्मदिन मनाएर समाजमा उत्कृष्ठ काम गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई आफ्नै पारिवारिक प्रतिष्ठानबाट सम्मान गर्दै आएका धुलिखेल वडा–७ का ९२ बर्षका बृद्ध समाजसेवी यसबर्ष जन्मदिनकै दिन कोरोना

रुसले बनाएको भ्याक्सिनबारे डब्लुएचओलाई थाहा नै छैन

बीबीसी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले रुसले तयार गरेको भनिएको कोरोना भ्याक्सिनबारे आफूलाई जानकारी नभएको बताएको छ। भ्याक्सिनबारे जानकारी नै नभएकाले त्यसको मूल्यांकन गर्ने कुरै नआउने डब्लुएचओको भनाइ छ। गत

प्रधानमन्त्री ओलीले योग्य देखेका सुशील भट्टको पद धरापमा

काठमाडौं- लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुशील भट्टलाई नियुक्ति गर्ने निर्णय तत्काल कार्यान्वयन नगराउन उच्च अदालत पाटनले सरकारलाई अन्तरिम आदेश दिएको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल

भदौ १ गते नेपाल-भारत सीमा वार्ता हुने

काठमाडौं । नेपाल र भारतबीच जारी सीमा विवाद समाधानका लागि दुई देशका परराष्ट्र मन्त्रालयस्तरीय वार्ता हुने भएको छ । दुई देशबीचको वार्ता नेपालको राजधानी काठमाडौंमा भदौ १ गते हुने भारतीय

नेतृत्वविरुद्ध बिद्रोह गर्ने कांग्रेस युवा नेताहरूको संकेत

काठमाडौं- कांग्रेसका १२ युवा नेताले सभापति शेरबहादुर देउवाको कारण १४औँ महाधिवेशनको निष्पक्षतामा प्रश्न उठेको आरोप लगाएका छन् । डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री