हिमालपोस्ट, Author at Himal Post - Page 939 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

बाबुराम र उपेन्द्रले गरे सरकारको चर्को आलोचना

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न सरकार असफल भएको बताएका छन् । जसपा कार्यकारिणी समितिको बैठकमा वर्तमान राजनीतिक अवस्थाको बारेमा बिहिबार

प्रधानमन्त्री ओली अब भागेर जाने कुनै ठाउँ छैन: माधव नेपाल

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिमा ल्याउने प्रयास जारी रहेको बताएका छन् । सोमबार आफू निकट केन्द्रीय

भदौ अन्तिमसम्म हवाई उडान र यातायात बन्द

काठमाडौं- सरकारले भदौ महिनाभरी लामो दूरीका सवारी साधन तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नखोल्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले लामो दूरीका सवारी साधन तथा आन्तरिक र अन्तर्राष्ट्रिय

नेकपाभित्र विवाद नै विवाद: मुख्यमन्त्रीलाई आफ्नै पार्टीबाट तनाव

हेटौंडा- केन्द्रीयस्तरमा नेकपा पार्टीभित्र विवाद चर्किरहँदा बागमती प्रदेशमा पनि आन्तरिक विवाद चुलिएको देखिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री तथा सोही दलका सांसद्बीच अभिव्यक्ति विवाद चर्किएको हो । सरकारले बजेटअनुसार विकास

उपत्यकामा कोरोनाबाट एकै दिन तीन जनाको मृत्यु

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमणको भयावह रुप देखिन थालेको छ । उपत्यकामा कोरोनाका कारण एकै दिन तीन जनाको मृत्यु भएको छ। ललितपुरमा दुई जना र काठमाडौंमा एक जनाको ज्यान गएको

उपत्यकामा १५ दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय

काठमाडौं- उपत्यकामा कोरोना महामारी ‘भयावह’ बन्दै गएपछि काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरूले १५ दिनसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरम’

कोरोनाबाट थप एकको मृत्यु, वेवारिसे शवमा पनि कोरोना पुष्टि

वीरगञ्ज- वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ बर्षिया महिलाको मृत्यु भएको हो । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा

अब नेकपा नेताहरूका घर-घरमै धर्ना दिइने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्षले पार्टी नै विभाजनको संघारमा पुगेका बेला फुट जोगाउन सांसदहरूले दबाब अभियान सुरु गरेका छन् । पार्टी फुट जोगाउन सांसदहरू आफैं जागेपछि

काठमाडौंका टोल, गल्ली र बस्तीमा फैलिसक्यो कोरोना संक्रमण

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ। शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर देखिँदैन। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सङ्क्रमितको सङ्ख्या

थाहा नगरपालिका बन्यो उत्कृष्ट स्थानीय तह

काठमाडौं- मकवानपुरको थाहा नगरपालिका एक पछि अर्को गर्दै उत्कृष्ट बन्दै गैरहेको छ । पछिल्लो समय जिल्लामै उत्कृष्ट भएको भन्दै जिल्ला समन्वय समितिले सम्मान पनि गरेको छ । हेटौंडामा भएको पाँचौं

‘सालको पात’ हालसम्मकै सर्वाधिक, ‘गलबन्दी’ले चार करोड कटायो

बागलुङ । लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ

विक्रम पाण्डेलाई नेकपामा भित्राउन लबिङ तिब्र

काठमाडौं- नेकपामा नेतृत्वको चर्को विवादकाबीच अर्को खबरले राजनीतिक माहोल तताएको छ । एकातिर पार्टी फुट्ने अवस्था आएको चर्चा भैरहेको छ भने अर्कोतर्फ व्यवसायी तथा राप्रपाका पूर्व उपाध्यक्ष विक्रम पाण्डेलाई पार्टीमा