
बीबीसी- विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले नयाँ प्रकृतिको भाइरसका कारण विश्वव्यापी महामारी फैलिएको घोषणा गरेको छ महिनाभन्दा केही बढी समय भएको छ। ज्यानुअरी महिनाको अन्त्यको संसारभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १०,००० पुगेको

काठमाडौं- लेबनानको राजधानी बेरुतमा एक हप्ताअघि विस्फोट भएको घटनालाई लिएर सरकार विरुद्ध प्रदर्शन उग्र बन्दै गएपछि लेबनानका प्रधानमन्त्री हसन डिएबले राजीनामा दिएका छन्। टेलिभिजन सम्बोधनका क्रममा प्रधानमन्त्री हसनले राजीनामा दिएको

काठमाडौं- सरकारले व्यापारीको स्वार्थ अनुसार मिलेमतोमा पिउने पानीको मूल्य बढाएको छ। बजारमा २५ देखि ३५ रुपैयाँमा बिक्री हुँदै आएको जारको पिउने पानीको मूल्य बढाएर ५० रुपैयाँ पुर्याईएको छ। उद्योग वाणिज्य

काठमाडौं- गत असार १९ गते ४ हजार ४ सय ८३ जनाको पीसीआर परीक्षण गरियो। ७ सय ४० जनामा संक्रमण पाइयो। यो १६.५ प्रतिशत हो । जब कि साउन १९ गते

काठमाडौँ- पार्टीका सबै संरचनाको गठन ६ महिनाभित्र गरिसक्नुपर्ने विधानको व्यवस्थाविपरीत कांग्रेस सभापति शेरबहादुर देउवाले १५ वटा विभागमा ६ सय ६८ जनालाई मनोनयन गरेका छन् । उनले आइतबार राति ११ बजे १०

सरकारले लामो दूरीका यातायात, हवाई उडान र शैक्षिक संस्था भदौ मसान्तसम्म नखोल्ने भएको छ । यसअघि १ भदौबाट खोल्ने भनिएका यी क्षेत्र मसान्तसम्म नखोल्ने गरी सरकारको निर्णय आएको हो । सोमबार बसेको

काठमाडौं- ठेक्का दिने, कमिसन कुम्ल्याउने र ‘साइट क्लियरेन्स’ नभएको भन्दै आयोजना अलपत्र पार्ने प्रवृत्ति बढेपछि अख्तियार र महालेखाले मात्र होइन, सार्वजनिक खरिद नियमावलीले पनि आयोजनाका नाममा लालपूर्जा नभएसम्म ठेक्का दिन

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको ह’त्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले ह’त्या भएको घरसमेत सोमबार फेला पारेको छ । प्रहरीले

काठमाडौं- कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ। परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित

काठमाडौं- अब अत्यावश्यक कामबाहेक राजधानी काठमाडौंमा प्रवेश गर्न नपाइने भएको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को सोमबार

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पुनर्जागरणका लागि आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन्। आज (सोमबार) सामाजिक सञ्जालमार्फत् वरिष्ठ नेता पौडेलले पार्टीलाई कसरी नवजीवन दिने र मुलुकलाई कस्तो दिशातर्फ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी, सामुदायिक, सरकारी, गैरसरकारी सबै अस्पतालहरुलाई २० प्रतिशत बेड कोरोनाका बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ। देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएकाले मन्त्रालयले यस्तो निर्देशन