हिमालपोस्ट, Author at Himal Post - Page 930 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

ओली-प्रचण्डबीच तीन सहमति: अब कार्यदलले के गर्छ?

बीबीसी- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीमा उत्पन्न विवाद समाधान गर्ने उपाय सिफारिस गर्न छ-सदस्यीय कार्यदल बनाउने सहमति भएको नेताहरूले बताएका

पत्रकार नै ठगी धन्दामा: ‘सीआईबी’ नाममा ठगी

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नाममा ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । धादिङ घर भई काठमाडौं बस्दै आएका र पत्रकारितामा आबद्ध रहेको बताउने शंकरप्रसाद अधिकारीलाई सीआईबीले पक्राउ

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका अधिकृत कोरोना संक्रमित

बुटवल- प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका एकजना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुटवलस्थित सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोदकुमार गिरीले एकजना अधिकृतमा संक्रमण पुष्टि भएको

भटाभट संक्रमित भेटिन थालेपछि न्युजिल्यान्डमा लकडाउन

एजेन्सी- न्यूजिल्याण्डमा हालै लागू गरिएको लकडाउनको अवधि १२ दिनका लागि बढाइएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री ज्याकिन्डा आर्डनले देशमा धमाधम कोरोना संक्रमितको संख्या बढ्दै गएपछी लकडाउनको अवधि बढाउनुको बिकल्प नभएको बताएका

ब्राजिलबाट ल्याएको फ्रोजन कोखुराको मासुमा भेटियो कोरोना

एजेन्सी- चीनको सेनजेन सहरको प्रशासनले ब्राजिलबाट आयात गरिएको फ्रोजन चिकन विंग्सको सतहमा कोरोना भाइरस फेला परेको दाबी गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार सेनजेनका स्वास्थ्य अधिकारीले चिकन विंग्सको उक्त खेपको

२५ देखि ३० घर पुरिए, उद्दारका लागि सभामुख सापकोटा हेलिकप्टर लिएर जाँदै

काठमाडौं- सिन्धुपाल्चोकको जुगलमा शुक्रबार बिहान गएको पहिरोले ठुलो क्षति भएको अनुमान गरिएको छ । निकै ठुलो क्षति भएको जनधनको समेत क्षति गरेको खबर आएपछि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थलतर्फ प्रस्थान

कुखुराको मासुमा पनि कोरोना भाइरस भेटियो

एजेन्सी- कुखुराको मासुमा पनि कोरोना भाइरस पाइएकाे छ। कुखुराका पखेटाको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस पाइएको हो। चिनियाँ सञ्चारमाध्यम सीएनएनका अनुसार ब्राजिलबाट चीनको सेन्जेन ल्याइएका फ्रोजन गरिएको कुखुराको पखेटामा

सिन्धुपाल्चोक पहिरो अपडेट: गाउँ नै शोकमा डुब्यो, उद्दारका लागि हेलिकप्टर लगियो

काठमाडौं–सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा आज बिहान भीषण पहिरो खसेको छ। पहिरोले गाउँ नै बगाएको छ भने ठुलो संख्यामा मानवीय क्षति भएको अनुमान गरिएको छ जुगल गाउँपालिका २ लिदीमा भीषण

अपडेट: सिन्धुपाल्चोकमा पहिरोले गाउँ नै बगायो, प्रहरी पुग्नै कठिन

सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्षले जानकारी दिए । पहिरोमा पुरिएकामध्ये

सिन्धुपाल्चोकमा भीषण पहिरो, २२ घर पुरिए

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । पहिरोमा कम्तीमा २२ घर पुरिएका छन् भने अन्य केही घर जोखिममा परेका छन्। प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला

प्रचण्डले भने: ओलीले धोका दिने र बदला लिने काम मात्रै गरे

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोकाधडी, षड्यन्त्र र बदला लिने काम मात्रै भएको गुनासो गरेका छन् । दाहाल–नेपाल निकटका प्रदेश ५ का केन्द्रीय सदस्यहरूको भेलालाई

धमाधम खाली हुँदै काठमाडौँका सटर र फ्ल्याट: ३५ प्रतिशतले छोडे व्यवसाय

काठमाडौँ- काठमाडौं उपत्यकाका चोक, सार्वजनिक स्थल, पार्क आदिमा तपाईंहरूले विभिन्न उत्पादनका विज्ञापनमूलक सूचना पढ्नुभएकै होला । पछिल्लो समय तिनमा फरक सूचना थपिने क्रम बढेको छ– ‘पसल भाडामा’, ‘पसल बिक्रीमा’ र ‘कार्यालय