सिन्धुपाल्चोकमा भीषण पहिरो, २२ घर पुरिए - Himal Post Himal Post
  • २९ कार्तिक २०८२, शुक्रबार
  •      Fri Nov 14 2025
Logo

सिन्धुपाल्चोकमा भीषण पहिरो, २२ घर पुरिए



काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ ।

पहिरोमा कम्तीमा २२ घर पुरिएका छन् भने अन्य केही घर जोखिममा परेका छन्।

प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

घटनाका बारेमा थप विवरण आउन बाँकी छ।