हिमालपोस्ट, Author at Himal Post - Page 932 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

अब बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई कोरोना लागे सरकारले उपचार नगर्ने

काठमाडौं- सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कोरोना लागे सरकारले उपचार नगर्ने भएको छ । कोरोना उपचारमा लाग्ने सम्पूर्ण खर्ब सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने छ । नेपाल राष्ट्र बैंकले बिहीबार

‘नेपालमा कोरोनाको मृत्युदर ह्वात्तै बढ्यो, मृतकमध्ये ५० प्रतिशत निरोगी ’

काठमाडौं- मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए । आज बिहीबार चार जनाले ज्यान गुमाएका छन् ।

शान्ता चौधरीले भनिन: सामाजिक संजालले समाज ध्वस्त भयो, नियन्त्रण गरौं

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी संसदीय दलकी सचेतक शान्ता चौधरीले सामाजिक संजालको कारण समाजमा अपराध र विकृति दिनप्रतिदिन बढ्न थालेको कारण यसलाई नियन्त्रण गर्नुपर्ने बताएकी छन् । सामाजिक

अब सहकारीले घर–घरमा पुगेर बचत संकलन गर्न नपाउने

काठमाडौं- अब सहकारी संस्थाले घर–घरमा पुगेर गरिने बचत संकलन गर्न नपाइने भएको छ । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थालाई घर–घरमा पुगेर गरिने बचत संकलनको काम रोक्न आफू आबद्ध सहकारी संस्थाहरुलाई

मोदीसँगै भूमि पूजा गरेका महन्थलाई कोरोना संक्रमण

एजेन्सी- आठ दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्यास्थित राममन्दिरको भूमि पूजामा सहभागी एकजना ८२ वर्षीय महन्थलाई कोरोना संक्रमण भएको छ। अयोध्यास्थित तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासलाई कोरोना

आजबाट काठमाडौं आउन र जान पूर्ण रूपमा प्रतिवन्ध

काठमाडौं- आजदेखि काठमाडौं उपत्यकामा छिर्न र काठमाडौंबाट बाहिर जान पूर्ण रूपमा प्रतिवन्ध लगाइएको छ । उपत्यकामा कोरोना भाइरस संक्रमित वृद्धि हुन थालेपछि काठमाडौं आवतजावत गर्ने कार्य पूर्ण रूपमा बन्द गरिएको

कांग्रेसमा रडाको: जिल्ला सभापतिहरू देउवाविरुद्ध उत्रिए

काठमाडौं- नेपाली का‌ग्रेसका जिल्ला सभापतिले पार्टीको १४औँ महाधिवेशन घोषणा भइसकेको परिस्थितिमा पार्टीका विभिन्न विभागमा मनोनयन गर्नु हास्यास्पद भएको जनाएका छन्। काठमाडौँ उपत्यकामा उपलब्ध र अन्य माध्यमबाट सम्पर्कमा रहेका का‌ग्रेसका जिल्ला

मुखर्जीका छोराको आरोप: भारतीय मिडिया फेक न्युजका कारखाना हुन्

काठमाडौँ। भारतीय मिडियाको समाचारले आजिद बनेपछि प्रणव मुखर्जीका छोराले आक्रोश ब्यक्त गरेका छन् । बिहीबार बिहानैदेखि भारतीय मिडिया र सामाजिक सञ्जालमा मुखर्जीको निधन भएको समाचार भाइरल बनेको छ । तर

विप्लवका १३ जना नेता र कार्यकर्ता पक्राउ

काठमाडौं- प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका नेताकार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुई दुई, दैलेख

काठमाडौंमा एकै परिवारका ८ जनासम्म कोरोना संक्रमित

काठमाडौं–काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर–१० पञ्चकन्या चोकका एकै परिवारका ८ सहित जनामा संक्रमण पुष्टि भएको हो । न्यूरोडमा

एकाएक घट्यो सुनको मूल्य: १४० किलोभन्दा बढी सुन बिक्री

काठमाडौं- प्रतितोला एक लाख रुपियाँभन्दा माथि पुगेको सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाली बजारमा एकै दिन छ हजार दुई सय रुपियाँले घटेर बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार

भारतको कहालीलाग्दो अवस्था: २४ घण्टामा विश्वमै सबैभन्दा बढी संक्रमित र मृतक

काठमाडौं- पछिल्लो २४ घण्टामा भारतमा विश्वमै सबैभन्दा बढी ६७ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि