हिमालपोस्ट, Author at Himal Post - Page 931 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

चाँदीमा सुनको जलप लगाएर १६ केजी सुनको पैसा झ्वाम

काठमाडौं । कुख्यात जाली नोट तस्कर इल्ताफ हुसेन अन्सारी र भारतीय चलचित्र निर्माता निलेश सखियाले नक्कली सुन दिएर १६ केजी सुन बराबरको पैसा ठगी गरेको खुलासा भएको छ । बाराको

निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोरोना उपचार नगर्ने

काठमाडौँ- निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोभिड बिरामीको उपचार गर्न नसक्ने जनाएका छन् । आफूहरूसँग सल्लाह नगरी उपचारका लागि निर्देशन दिइएको भन्दै उनीहरूले सरकारी अस्पताललाई अनुदान दिनका लागि तयार पारिएकै शुल्कमा

संघ र प्रदेशका मन्त्रिपरिषद् पुनर्गठन गर्ने, आजपनि ओली-प्रचण्ड छलफल हुँदै

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद समाधानका लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुँदैछ । दुई अध्यक्षबीचको आजको छलफलले विवाद समाधान गर्ने

जगदम्बा स्टिल प्रालिले कोरोना संक्रमितहरू लुकायो

काठमाडौं- जगदम्बा स्टिल प्रालिले कोरोना संक्रमित लुकाएको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले बिहिबार जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा रहेको फ्याक्ट्री सिल गरेको छ। उद्योगमा कार्यरत ११ जना कोरोना संक्रमित कामदार मध्ये ६

लोकसेवामै सेटिङ: जाँच्ने र परीक्षार्थीबीच मिलेमतो भेटियो, नतिजा रद्द

काठमाडौं- लोकसेवा आयोगले सञ्चालन गरेको सहसचिवको परीक्षामै ‘सेटिङ’ रहेको पाइएको छ । नतिजामा चलखेल भएको आधार देखिएपछि आयोगले बिहीबार राजपत्रांकित प्रथम श्रेणी (सूचना प्रविधिविज्ञ)का लागि लिइएको लिखित परीक्षाको नतिजा रद्द गरेको

ओली नै प्रधानमन्त्री रहनेगरी मिल्दै विवाद, यस्ता छन् अन्य सहमति

काठमाडौं- ओलीसँगको छलफलपछि प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठलाई भेटेका थिए । तीमध्ये एक नेताले प्रचण्डलाई उद्धृत गर्दै बताएअनुसार बिहीबार दुई अध्यक्षबीच अधिकार बाँडफाँडको विषयमा लगभग सहमति

सवारीसाधनमा ११ अर्ब बजेट, भेन्टिलेटर किन्न सरकारसँग पैसा नै छैन

काठमाडौं- गत वर्ष सवारीसाधनमा साढे पाँच अर्ब खर्च गरेको सरकारले यस वर्ष सवा ६ अर्ब खर्च गर्ने तयारी गरेको छ । तर, कोरोना महामारीमा संक्रमितको उपचारका लागि भेन्टिलेटर किन्न भने कुनै

‘सरकार र पार्टी तपाईंहरू नै चलाउनुस, म पाँचै वर्ष प्रधानमन्त्री बन्छु’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र चुलिएको विवाद समाधान उन्मुख देखिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसामु पार्टीको विवाद समाधानका लागि अलग

प्रचण्ड–नेपाल समुहले केन्द्रीय सदस्यलाई भने: ओली ‘स्टेप डाउन’ हुनुको विकल्प छैन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको तिक्तता अन्त्यका लागि भैरहेका प्रयास निष्प्रभाव हुँदै गैरहेका बेला बिहीबार प्रचण्ड–नेपाल समूहले भने प्रदेश ५ का केन्द्रीय सदस्यहरूलाई बोलाएर भेला गरेका छन्

नर्स, सुरक्षाकर्मी र बिरामीहरुमा संक्रमण फैलिएपछि धुलिखेल अस्पताल क्षेत्र सिल

काभ्रेपलाञ्चोक– सङ्क्रमण दर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ। आजको परीक्षणमा एक बिरामीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको

मकवानपुरमा एकैदिन हालसम्मकै सबैभन्दा बढी संक्रमित थपिए

मकवानपुर- मकवानपुरमा एकैदिन ५२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । एकैदिन हालसम्मकै सबैभन्दा बढी संक्रमित थपिएपछि समुदायमा सन्त्रास बढेको छ । बिहीबार साँझ थप १५ जनामा कोरोना भाइरस

मृत शरीरबाट कोरोना सर्दैन: स्वास्थ्य मन्त्रालय

काठमाडाैँ– स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएका व्यक्तिको शवबाट कोरोना भाइरसको संक्रमण नसर्ने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले शवले