हिमालपोस्ट, Author at Himal Post - Page 905 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

मन्त्री योगेश भट्टराईले खुलेरै भने: ओली बाहेक अरूलाई समर्थन गर्दिन

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्रधानमन्त्री ओली बाहेक कसैलाई समर्थन गर्न नसक्ने बताएका छन् । बिहिबार एक टेलिभिजनमा बोल्दै मन्त्री भट्टराईले आफूले प्रधानमन्त्री ओलीलाई साथ नदिएर

डा. बाबुराम भट्टराईले गरे सरकारको निर्मम टिप्पणी

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार आफ्नै छायाँदेखि तर्सिन थालेको भन्दै टिप्पणी गरेका छन् । चिकित्सा शिक्षा सुधारको लागि निरन्तर

स्वास्थ्यमा समस्या आएको भन्दै जापानका प्रधानमन्त्री आवेद्वारा राजीनामाको घोषणा

काठमाडौं- स्वास्थ्यमा समस्या आएको भन्दै जापानका प्रधानमन्त्री सिन्जो आवेले राजीनामा घोषणा गरेका छन्। आफ्नो स्वास्थ्यमा समस्या भएको भन्दै राजीनामा दिने घोषणा गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। प्रधानमन्त्री सिन्जो आवे जापानको

मेस्सीलाई क्लब छाड्न नदिन बार्सिलोनाका अध्यक्षले नै राजिनामा दिने

एजेन्सी- बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउले लियोनल मेसी क्लबमै रहने भए आफू पद छाड्न पनि तयार भएको बताएका छन् । उनको माग रहेको छ, यसका लागि सबैभन्दा पहिले मेसीले सार्वजनिक

भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदै

काठमाडौं- जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र

अमेरिकामा भयंकर समुद्री आँधी: निकै ठुलो क्षति, प्रभावित क्षेत्र जाँदै ट्रम्प

बीबीसी- अमेरिकामा आएको एक शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा कम्तीमा चारजनाको ज्यान गएको छ। लरा नामक आँधीले पुर्‍याएको क्षति आकलन गर्ने काम भइरहेको बताइएको छ। लुइजियानाको एउटा नगरमा रसायन

सत्याग्रह र डा. डा.गोविन्द केसीसँग तर्सियो सरकार

काठमाडौं- चिकित्सा शिक्षामा सुधार र सुशासनको मागसहित सत्याग्रह सुरु गर्न लागेका डा.गोविन्द केसीलाई प्रहरीले होटेलमै ‘नजरबन्द’मा राखेको छ । प्रहरीको अवरोधका कारण उनले एक साताका लागि सत्याग्रह स्थगित गरेका छन् । बिहीबारदेखि

जाडो सिजनमा कोरोना संक्रमण अझै तीव्र फैलिन्छ: डब्लुएचओ

एजेन्सी– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिसो याममा युरोपमा कोरोना संक्रमण अझ तीव्र हुने चेतावनी दिएको छ। चिसो मौसममा अस्पतालमा भर्ना हुनेको संख्या बढ्ने र मृत्यु दरमा अझ वृद्धि हुने

प्रदेश २ मा मुख्यमन्त्रीसहित सबै मन्त्री फेरिँदै: को बन्ला नयाँ मुख्यमन्त्री ?

काठमाडौं । प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै जसपाले

बैंकिङ क्षेत्रमा ह्वात्तै बढ्यो कोरोना: कर्मचारी र ग्राहक उच्च जोखिममा

काठमाडौं । बैंकिङ क्षेत्रमा कोरोना बढ्न थालेको छ । २ सय जनाभन्दा बढी बैंकका कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएपछि बैंकमा गई प्रत्यक्ष कारोबार गर्ने ग्राहकसमेत असुरक्षित भएका छन् । कोभिडका

दुई सय अर्ब डलर कमाउने विश्वकै पहिलो व्यक्ति बने जेफ बेजोस

काठमाण्डाै – अमेजन कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) जेफ बेजोसकाे कुल सम्पत्तिले दुई सय अर्ब डलरको आँकडा पार गरेको छ । ब्लूमबर्ग बिलियेनियर इन्डेक्सका अनुसार अमेजनको शेयर बुधबार

नेपाललाई ५४ अर्बको नयाँ अनुदान दिने घोषणा

काठमाडौं- नेपालले स्वास्थ्य र जलवायु परिवर्तन शिर्षकमा ५४ अर्ब अनुदान पाउने भएको छ । बेलायत सरकारले नेपाललाई स्वास्थ्य, हरित अर्थतन्त्र, जोखिममा परेकालाई सहायताका लागि करिब ५४ अर्ब नेपाली रुपैयाँ अनुदान