हिमालपोस्ट, Author at Himal Post - Page 906 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

अब सबै खालका सेवा र होम डेलिभरी बन्द

काठमाडौं- राजधानीमा खाना होम डेलिभरी नगर्न प्रहरीले निर्देशन दिएको छ । बिहीबार खाना होम डेलिभरी गर्नेहरू र सञ्चालकलाई नियन्त्रणमा लिएर अबदेखि नगर्न निर्देशन दिएको हो । बिहीबार महानगरीय प्रहरी परिसर

कोरोना संक्रमण ब्यापक बढ्दैछ, आफ्नो सुरक्षा गरौँ: स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण

प्रहरीले गरे डा. गोविन्द केसीलाई घेराबन्दी: बाहिर निस्कन समेत दिईएन

जुम्ला- चिकित्सा क्षेत्रको सुधारका अभियन्ता डा. गोविन्द केसी बसेको होटल प्रहरीको घेराबन्दीमा परेको छ । आफूले राखेका माग पूरा नभएसम्म अनशन बस्ने चेतावनी सहित अनशन बस्न जुम्ला पुगेका डा. केसी

कार्यदलको प्रतिवेदनमाथि असन्तुष्टि जनाएको छैन: वरिष्ठ नेता नेपाल

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बजारमा आएका पछिल्ला सुचनामा सत्यता नभएको बताएका छन् । नेता नेपालको सचिवालयबाट जारी गरिएको विज्ञप्तिमा कार्यदलबारे गरिएको दुष्प्रचारको खण्डन गरिएको छ

कुलमान घिसिङले विज्ञप्ति निकालेर गरे यस्तो अनुरोध

काठमाडौं- अहिले निकै चर्चाको शिखरमा रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनैपनि तथ्यहीन संचार सम्प्रेषण नगर्न आग्रह गरेका छन् । पछिल्लो समय प्राधिकरणमा उनको पुनर्नियुक्तिको विषयलाई लिएर बिभिन्न

रक्षामन्त्री पोखरेल पूर्ण असफल भएको भन्दै पदबाट हटाउनुपर्ने माग

काठमाडौँ- उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समिति तत्काल विघटन गर्न बरिष्ठ चिकित्सकहरुले सुझाव दिएका छन् । संसारका धेरै देशमा विज्ञहरुको समिति बनाएर त्यसले निर्णय गर्ने र सरकार र तथा

निषेधाज्ञामा नक्कली कार्ड र बैंकको कार्ड लिएर घुमफिर र मोजमस्ती

काठमाडौँ- कोभिड–१९ रोक्न मुलुकका विभिन्न जिल्लामा अत्यावश्यकबाहेक गतिविधि सञ्चालनमा निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन सकिरहेको छैन । मानिसका लापरवाहीले सङ्क्रमण रोक्ने सरकारी अभियानमा नकारात्मक असर परिरहेको छ । महानगरीय

अब कुनैपनि अस्पतालले पैसा नभएका बिरामी फिर्ता गर्न नपाउने

काठमाडौं- स्वास्थ्य सेवा विभागले कुनै पनि बिरामीलाई पैसा नभएको नाउँमा अस्पतालहरुले उपचार नगरी फिर्ता गर्न नपाउने जनाएको छ। विभागका उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार सबै अस्पतालले क्षमताअनुसार

कर्मचारीको मागबमोजिम आइसोलेसन सेन्टर व्यवस्था गर्दै कृषिमन्त्री भुसाल

काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कर्मचारीको लागि आइसोलेसन केन्द्र बनाउन निर्देशन दिएका छन् । कृषि मन्त्रालय अन्तर्गतका कर्मचारीहरू समेत सेवा दिने क्रममा कोरोनाको चपेटामा परेपछि कर्मचारीहरूको माग

यस्ता छन् मन्त्रिपरिषद बैठकका २२ निर्णय (सूचीसहित)

काठमाडौं- मन्त्रिपरिषद वैठकले केही कर्मचारीको सरुवा, बढुवा र पदस्थापनको निर्णय गरेको छ । भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका विभिन्न २२ निर्णयहरु आज (बिहीबार) सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री

काठमाडौं बन्यो कोरोनाको ‘इपिसेन्टर’: एकैदिन ३७७ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार ३७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३७७ जना कोरोना संक्रमित उपत्यकामा थपिएका

एकैदिन ११ सय ११ जना नयाँ संक्रमित थपिए

काठमाडाैँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको