
काठमाडौं- सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुन: नियुक्ति नगर्ने संकेत गरेका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा

नयाँदिल्ली- भारतमा पछिल्लो एक दिनमा कोरोना भाइरसका ७५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । एक दिनमै यति धेरै संक्रमित थपिएको पहिलो पटक हो । बुधबार थपिएका ७५ हजार ६

एजेन्सी- टिकटकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) केभिन मेयरले बिहीबार राजीनामा दिएका छन् । सीईओ नियुक्त भएको तीन महिनामै मेयरले राजीनामा दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलगायत चिनियाँ एपले राष्ट्रिय

काठमाडौं- नेपालका आठ आन्तरिक गन्तव्यमा हवाई सेवा संचालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहाडी तथा हिमाली क्षेत्रमा हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

काठमाडौं- नेपाल विद्युत प्राधिकरणबाट असक्षम बहेरा निकालिएका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई गम्भीर आरोप लगाएका छन् । काफ्लेले थुप्रै असन्तुष्टि पोख्दै आफूले बनाएको संरचनामा कुलमानले

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लकडाउनमा रोकिएको परीक्षा दशैंअगाडि सञ्चालन नगर्ने भएको छ। नेपालमा दिन-प्रतिदिन कोरोना संक्रमित बढ्दै गएकोले दशैं अगाडि परीक्षा सञ्चालन गर्ने सम्भावना नरहेको त्रिविका रजिष्टार पेशल दाहालले जानकारी

काठमाडौं- १८ घण्टासम्म बढेको लोडसेडिङका कारण अँध्यारोमा बस्न बाध्य नेपालीलाई उज्यालोतर्फ डोहो-याउँदै चामत्कारिक ढंगले नेपाललाई लोडसेडिङमुक्त भएको भन्दै कलाकार समेत कुलमान घिसिङको पाखामा उर्लिएका छन् । देशलाई उज्ज्यालोतर्फ लैजान सफल

काठमाडौं- भाद्र शुक्ल पूर्णिमा अर्थात् आगामी बुधबार सोह्र श्राद्ध सुरु हुँदै छ। पितृकार्यलाई शास्त्रहरूमा देवकार्यभन्दा ठूलो मानिएको छ। पितृहरूका नाममा गरिने सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ। धर्मशास्त्रअनुसार पितृकार्य नगर्दा

काठमाडौं- अनिच्छित गर्भहरू प्रायः फालिन्छन्। तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन। जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन्। सुनसरी इटहरीकी एक १८ वर्षीया किशोरी

बुटवल- प्रहरी हिरासतमा रहेका थुनुवामा कोरोना देखिएको छ । ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएका १३ जना थुनुवामा कोरोना सङ्क्रमण पुष्टि भएको रुपन्देहि प्रहरी प्रवक्ता डिएसपि खड्क बहादुर खत्रिले जानकारी

काठमाडौं– कोरोना संक्रमणको जोखिम बढ्दै जान थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विज्ञहरुसँग छलफल गरेका छन्। भर्चुअल बैठकमार्फत् ढकालले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गरिरहेको काम र

काठमाडौं- सर्वोच्च अदालतले विदेशमा बेखर्ची बनेका नेपालीलाई स्वदेश ल्याउन निःशुल्क उडान गर्न आदेश दिएको दुई महिनाभन्दा बढी भइसकेको छ। विदेशमा रोजगारी गुमाएर समस्यामा परेका नेपालीको तत्काल उद्धार माग राखेर दायर