हिमालपोस्ट, Author at Himal Post - Page 903 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

देउवा र पूर्वराजालाई प्रधानमन्त्री ओलीले दिए मुखभरीको जवाफ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमाथि लगाएका सबै आरोप झुट भएको बताएका छन् । जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै

अब कोरोना बिरामीलाई राज्यले नि:शुल्क उपचार गर्न सक्दैन: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना बिरामीलाई अब सरकारले नि:शुल्क उपचार गर्न नसक्ने बताएका छन् । उनले सबैलाई नि:शुल्क उपचार गर्ने नीती ठिक नभएको र परिमार्जन हुनसक्ने बताएका हुन् ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता: के भयो कुरा ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापित भएकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे छलफल भएको छ। आज (शनिबार) साँझ प्रधानमन्त्री निवास

‘बेसार’बारे फेरि बोले प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विश्वबजारमा बेसारको अभाव भएको बताएका छन्। संसारभर कोरोना महामारी फैलिएपछि बेसारको अभाव भएको उने बताएका हुन् । अमेरिका, युरोपेली मुलुक लगायतले समेत बेसार खोज्दा

महाधिवेशनमा चुनाव गर्नु नपर्ने प्रधानमन्त्री ओलीको खुलासा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुने र महाधिवेशनपनि सहमतिका साथ सम्पन्न हुने विश्वास दिलाएका छन् ।प्राइम टाईम्स टेलिभिजनबाट पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका

कोरोनामाथि राजनीति गरेको भन्दै बर्लिन र लण्डनमा विशाल जनप्रदर्शन

एजेन्सी- कोरोना भाइरसमाथि राजनीति भएको र नागरिकलाई भ्रम फैलाउदै सरकारले थुन्ने काम गरेको भन्दै जर्मनीको बर्लिन र बेलायतको लण्डनमा विशाल जनप्रदर्शन भएको छ । भएको प्रर्दशनमा उनीहरुले सरकारले कोरोनाबारे भ्रम

बामदेवलाई राष्ट्रियसभामा लैजाने योजना छैन: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित नगर्ने संकेत गरेका छन् । उनले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्नेबारे कुनै निर्णय नभएको भन्दै त्यस्तो संकेत गरेका हुन् । ‘यस्तो

अर्थमन्त्री र मुख्यमन्त्रीहरू परिवर्तन नहुने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको कामबाट आफू सन्तुष्ट भएको बताएका छन् । सरकारका काम एकदमै ठिक ढंगले चलिरहेको हुनाले केहि विवाद आएको र ति विवाद मिलिसकेको उनले बताए ।

प्रचण्ड र मेरो मन मिलिसक्यो, हात मिलाउन बाँकी छ: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ठीक ढंगले अघि बढिरहेको बताएका छन्। पत्रकार ऋषि धमलासँग प्राइम टाइम टेलिभिजनमा शनिबार साँझ भएको संवादका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। ‘सरकार ठीक ढंगले

काठमाडौंमा घट्न थाल्यो कोरोना संक्रमण

काठमाडौँ- काठमाडौँ उपत्यकामा कोरोना संक्रमण घट्न थालेको छ । पछिल्लो २४ घन्टामा १८६ जना नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित स्वास्थ्य अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी

मोबाइल बैंकिङ र एटिएमबाट ग्राहक लुट्दै बैंकहरू: राष्ट्र बैंककै निर्देशन मान्दैनन

काठमाडौं- ग्लोबल आइएमई बैंकमा खाता रहेका जोरपाटी निवासी पल्लव ढुंगानाले गत बुधबार राष्ट्रिय वाणिज्य बैंकमा खाता रहेको आफन्तको खातामा मोबाइल बैंकिङमार्फत ५० हजार रुपैयाँ पठाउँदा बैंकले सेवाशुल्क ६० रुपैयाँ काट्यो ।

अमेरिकामा ह्वात्तै घट्यो कोरोना संक्रमण

एजेन्सी- विश्वमै सबैभन्दा बढी कोरोना भाइरस फैलिएको अमेरिकाको न्युयोर्कमा दैनिक संक्रमण दर अहिलेसम्मकै कम देखिएको छ। त्यसमा पनि अमेरिकाको कोरोना केन्द्र नै न्युयोर्क हो। न्युयोर्कका गभर्नर एन्ड्र्यु कुमोले धेरै समयपछि