हिमालपोस्ट, Author at Himal Post - Page 904 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

पार्टीमा महिलालाई ५० प्रतिशत स्थान दिने शशांक कोइरालाको घोषणा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू सभापति भएपछि पहिलो काम नै पार्टी विधान संशोधन गर्ने बताएका छन् । रेडियो काठमाडौं ९२.१ मेगाहर्जमा युपी लामिछानेसँग कुरा गर्दै महामन्त्री कोइरालाले

आईपीएल खेल्न दुबई पुगेका धोनीको टिमका १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण

एजेन्सी- इन्डियन प्रिमियर लिग(आईपीएल) खेल्नका लागि यूएई पुगेका खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको छ । भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किंस्सका बलरसहित १० भन्दा धेरै सदस्यमा

नेपालमा अनौठा घटना देखिन थाले: कोरोना देखिएको ५ घण्टामै महिलाको मृत्यु

पर्सा- वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको ज्यान गएको छ । वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया महिलाको उपचारकै क्रममा ज्यान गएको हो । योसँगै वीरगञ्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको

काठमाडौंमा एउटै घरका १४ जना संक्रमित: स्थानीय त्रसित

काठमाडौं । कोरोना भाइरसको महामारी समुदायस्तरमै फैलदै जाँदासमेत काठमाडौं महानगरपालिकाले वास्ता नगरेको पाइएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २८ मा रहेको धोवीधाराको एकै घरमा १४ जना संक्रमित भए पनि

सबैभन्दा पहिले कोरोना संक्रमण पुष्टि गर्ने अस्पताल प्रमुख नै निलम्बित

काठमाडौं- विश्वमा सबैभन्दा पहिले कोरोना संक्रमण पुष्टि गर्ने चीनको एक अस्पताल प्रमुखलाई निलम्बन गरिएको छ । कोरोना महामारी शुरुवातका बेला चीनविरुद्ध अन्तर्राष्ट्रिय समुदायले जुन आलोचना गरेको थियो, त्यही कारण उनलाई

सबैभन्दा धेरै मृत्यु हुने ‘टप थ्री’ मुलुकमा भारत

एजेन्सी–कोरोना संक्रमणबाट सबैभन्दा धेरै मृत्यु हुने मुलुकको सूचीमा भारत तेस्रो नम्बरमा आइपुगेको छ। शुक्रबार भारतमा १ हजार १८ जनाको मृत्यु भएसँगै भारत तेस्रो नम्बरमा परेको हो। भारतमा ६२ हजार ७

पाल्पा मदनपोखराकी ३० वर्षीया महिलाको कोरोनाबाट मृत्यु

पाल्पा- कोरोना भाइरस संक्रमणबाट पाल्पाकी एक ३० बर्षीया महिलाको ज्यान गएको छ । पाल्पा तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारकै क्रममा ज्यान गएको हो ।

कोरोनाका कमान्डरहरु नै आइसोलेसनमा पुगेपछि…

काठमाडौं- सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ता (कमान्डर) हरू नै आइसोलेसनमा पुगेका छन् । नेतृत्वकर्ता नै आइसोलेसनमा पुगेपछि कोभिड नियन्त्रणमा

निकै तामझाम गरिएको ‘कर्मचारी समायोजन’ यसरी उल्टियो

काठमाडौं- कर्मचारी समायोजन उल्टिन थालेको छ । एकातिर सरकारले कर्मचारी समायोजन संशोधनको नीतिगत निर्णय गरेको छ भने अर्कोतिर अदालतले समायोजन भएर प्रदेशमा गएका कर्मचारीलाई संघमै फिर्ता गराउने फैसला गरेको छ

४५ प्रतिशत संक्रमित उपत्यकामै

काठमाडौं- मुलुकमा शुक्रबार कोरोनाबाट संक्रमितमध्ये करिब ४५ प्रतिशत काठमाडौं उपत्यकामा देखिएको छ । देशभर ९२७ संक्रमित देखिएकामा काठमाडौं उपत्यकामा मात्र ४१५ जनामा पुष्टि भएको हो, जुन कुल संक्रमितको ४४.७६ प्रतिशत

कोरोना रोकथाम र नियन्त्रणमा थाहा नगरपालिकाबाट केही सिक्ने कि ?

काठमाडौं- कार्य सम्पादन लगाएतका बिषयमा निरन्तर उत्कृष्ट भएर सम्मानित भैरहेको मकवानपुरको थाहा नगरपालिका कोरोना भाइरस नियन्त्रण तथा रोकथामको काममा पनि उदाहरणीय बनेको छ । थाहा नगरमा हालसम्म कोरोना भाइरस (कोभिड–१९)

विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। चौधरीले सामाजिक सञ्जाल ट्वीटरमा आफू संक्रमित भएको जानकारी दिएका हुन्। संक्रमित भए पनि कोरोनाको कुनै लक्षण नदेखिएको उनले