
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआरको शुल्क घटाएको छ । कोरोना भाइरस परिक्षण गर्ने पीसीआरको शुल्क घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने मन्त्रालयले निर्णय गरेको हो

काठमाडौं- विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीलाई सेवा सुविधा दिने कानुन नबनेको अवस्थामा सरकारले मन्त्रिपरिषद्बाटै सेवा सुविधा दिने निर्णय गरेको छ। सर्वोच्चको फैसलाअनुसार कानुन निर्माण हुन नसक्दा सरकाले मन्त्रिपरिषद्को निर्णयबाट विशिष्ट तथा

काठमाडौं- तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनिएको बहुचर्चित अडियोमा नेपाल सरकारले किन्न चाहेको सेक्युरिटी प्रेसको मूल्य २८ अर्ब पुर्याउन भनिएको छ। अडियो सार्वजनिक गर्ने स्विस कम्पनी केबीए-नोटासिस, एसएका नेपाल प्रतिनिधि विजय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानवोचित समाज निर्माण गर्न सरकार दृढसङ्कल्पित रहेको बताएका छन् । सडकका बेवारिसे, बेसहारा तथा मनोरोगीको उद्धार गरी स्वास्थ्योपचार र संरक्षणमा अहोरात्र खटिएको मानवसेवा

काठमाडौं- भारतमा केहिदिन यता कोरोना संक्रमितको दर तिव्र रुपमा बढीरहेको छ। पछिल्लो २४ घन्टामा मात्रै ७८ हजार ४ सय ७२ जना संक्रमित थपिएका छन्। योसहित भारतमा कुल संक्रमितको संख्या ३५

एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्य समस्याका कारण राजीनामा गर्ने आफ्नो योजना घोषणा गरेपछि देशको सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आवेको उत्तराधिकारी को हुन सक्छ भन्ने कुरा चर्चामा रहेको

काठमाडौं- कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुने औषधिको अनुसन्धान गरिरहेको छ। त्यसक्रममा अनुसन्धान भइरहेको एक औषधिले बिरामीलाई लाभ भइरहेको खबर

काठमाडौँ – आइतबार देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा

काठमाडौं- सरकारले सरकारी चिकित्सकको सुविधामा ससर्त असाधारण वृद्धिको प्रस्ताव तयार पारेको छ । तलबको सात गुणासम्म भत्ता दिने प्रस्ताव गर्दै सरकारले सरकारी चिकित्सकलाई निजी अस्पतालमा सेवा गर्न प्रतिबन्ध लगाइँने खबर आजको

एजेन्सी – स्टार क्रिकेटर तथा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसमाथि ३७ रनको उत्कृष्ट जित निकालेको छ ।

काठमाडौं- निकै चर्चा र विवादको बिषय बनेको सम्धी काण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वर पोखरेलको बचाउ गर्दै संचारमाध्यमले अतिरंजना फैलाएको बताएका छन् । एक साता यता सम्धी प्रकरणमा उपप्रधान तथा

काठमाडौं– कोरोना भाइरसको तीव्र फैलावटका बीच भारतले क्रमशः लकडाउन खुला गर्दै लगेको छ। केन्द्रीय गृह मन्त्रालयले अनलक–४ को दिशानिर्देश जारी गर्दै सेप्टेम्बर ७ तारिखदेखि मेट्रो रेल सुरु गर्ने अनुमति दिएको