विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि



उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

चौधरीले सामाजिक सञ्जाल ट्वीटरमा आफू संक्रमित भएको जानकारी दिएका हुन्। संक्रमित भए पनि कोरोनाको कुनै लक्षण नदेखिएको उनले बताएका छन्।

कोरोना पोजेटिभ देखिएसँगै उनी होम आइसोलेसनमा बसेका छन्। उनले आफ्नो सम्पर्कमा आएकाहरुलाइृ पनि सतर्कता अपनाउन अुरोध गरेका छन्।