
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य भिम रावलले अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रघाती एमसीसी सम्झौतामा हस्ताक्षर गरेर ठुलो राष्ट्रघात गरेको बताएका छन् । एमसीसी खारेज अभियानले आयोजना गरेको भर्चुअल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा लैजान गरिएको निर्णय कार्यन्वयन गर्न माग गरेका छन् । पार्टी सचिवालयले गत फागुनमै निर्णय गरिसकेको हुनाले आफू राष्ट्रियसभामा जान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताएकी छन् । उनले आज साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट

काठमाडौं । भारतीय राजनीतिमा बिराधीहरुको मुखबाट पनि सम्मानका साथ निस्किने नाम भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा सोमवार निधन भएको छ । उनी एक महिना यता कोरोना भाइरसको

काठमाडौं- सोमबार देशभर कोरोनाका ८ सय ९९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित

चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए

एजेन्सी- भारत र चीनबीचको सीमा तनाव मत्थर हुँदै गएको अनुमान चलिरहेका बेला फेरि लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको छ । चिनियाँ सेनाले सीमासम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण

बलेवा- नेपालकै छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेकी थिइन्, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरी अस्पतालको आइसोलेसनमा

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीविरोधी अभियान नै चलेको छ । पछिल्लो समय अलोकप्रिय बन्दै गएका मोदीमाथि आइतबार एक कार्यक्रममा प्रष्टै देखिनेगरी जनाय्ताले विरोध गरे । मोदी बोल्दैगर्दा ‘मन की बात’ कार्यक्रममा

एजन्सी- अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले लियोनेल मेस्सीलाई स्वदेश फर्केर निवेल्स ओल्ड ब्वाइजमा आफ्नो करियर अन्त्य गर्न आग्रह गरेका छन् । क्लब छाड्ने इच्छा व्यक्त गर्दै मेस्सीले बार्सिलोनालाई पत्र लेखे यता

काठमाडौं- अमेरिकाका केही राज्यमा विश्वविद्यालय र कलेजमा पठन–पाठन खोलिएपछि पढ्न गएका विद्यार्थीहरु धमाधम संक्रमित हुन थालेका छन्। महामारीकै बीच कलेज खोजिएपछि ठूलो संख्यामा विद्यार्थीहरु संक्रमित भएको समाचार एजेन्सी रोयटर्सले समाचार

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले महिला नेत्री मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवसका