हिमालपोस्ट, Author at Himal Post - Page 881 of 3110 Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

हिमालपोस्ट

अब काठमाडौं छिर्ने हरेकलाई १४ दिन आफ्नै खर्चमा क्वारेन्टाइन राखिने

काठमाडौं- अब बाहिरबाट काठमाडौं उपत्यका छिर्ने हरेकले अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका छिर्ने हरेकले १४ दिन क्वारेन्टाइन बस्नैपर्ने नियम बनाएको हो

नेपाल र पाकिस्तानको सम्बन्धमा भारत तगारो बनिरहेको छ: देव गुरुङ

काठमाडौँ- नेपाल र पाकिस्तानको सम्बन्धमा भारत तगारो बन्ने गरेको सत्तारुढ नेकपाका प्रमुख सचेतक देव गुरुङले बताएका छन् । पाकिस्तानसंग सम्बन्ध बढाउन खोज्दा सधै भारत चुनौती बनेको उनको आरोप थियो ।

आयुर्वेद विज्ञलाई बालुवाटारमै बोलाएर ओली र प्रचण्डले गरे तीन घण्टा छलफल

काठमाडौं- कोरोनाभाइरस रोकथाम र नियन्त्रणका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आयुर्वेद चिकित्सा विज्ञसंग छलफल गरेका छन् । आयुर्वेद चिकित्सा विज्ञहरूलाई बिहिबार बालुवाटारमा बोलाएर आयुर्वेद

१४ दिन क्‍वारेन्टाइन बसेपछि पीसीआर गर्नु पर्दैन: स्वास्थ्य मन्त्रालयका प्रवक्ता

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने, अन्तरजिल्ला आवतजावत गर्दा सबैले आफ्नै घरमा वा आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर

भारतमा अर्को बेहाल: स्वास्थ्यकर्मीलाई स्थानीयले लखेट्न थाले

एजेन्सी- भारतमा एकातिर कोरोनाको कहरले विश्वमै सबैभन्दा बढी आक्रान्त बनेको चाह भने अर्कोतिर कोरोनाको गलत हल्ला फैलिएर सरकार नै समस्यामा परेको छ । भारतको पञ्जाब राज्यमा केहि समुहले फैलाएको गलत

ओली-प्रचण्डले चोचोमोचो मिलाए: माधव नेपालका असन्तुष्टिको वेवास्ता

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई वेवास्ता गर्दै स्थायी कमिटी बैठकका लागि प्रस्ताव तयार पारेका छन् । भदौ

काठमाडौँमा झन् बढ्दै संक्रमण: एकैदिन थपिए ५७२ जना

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९४, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना

कैदीबन्दी तत्काल छोड्‌न वा सजाय घटाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले कारागारका कैदीबन्दीको हितमा काम गर्न सरकारलाई आदेश दिएको छ। कोरोनाको उच्च जोखिममा रहेका कैदीबन्दीको हितमा काम गर्न अदालतले निर्देशन दिएको हो । कैदीहरूमा कोरोना परीक्षणको दायरा बढाउन,

काठमाडौं भित्रिन र बहिरिन झनै कडा: यस्तो छ नयाँ व्यवस्था

काठमाडौँ- अब काठमाडौं बाहिर जान र भित्रिनका लागि नयाँ ब्यबस्था गरिएको छ । बाहिरिने र भित्रिनेको लागि यसअघिको नियम हटाएर नयाँ नियम लागु गरिएको हो । काठमाडौंबाट बाहिर जान गन्तव्य

बिहिबार थपिए १२४६ जना संक्रमित, १८१८ जना डिस्चार्ज

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराेना संक्रमितको कुल संख्या ५० हजार ४ सय ६५ पुगेको

क्रिकेट खेलाडीको तलब बढ्यो

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको २०१९ को पारिश्रमिक (तलब) खेलाडीको खातामा पठाएको छ । क्यानको केन्द्रिय अनुबन्धमा रहेका २२ खेलाडीको २०१९ भरको पारिश्रमिक पठाएको हो ।

कांग्रेसका २ हजार सदस्यले एकैपटक दिए पार्टीबाट राजिनामा

काठमाडौं- नेपाली कांग्रेसका दुई हजार संक्रिय सदस्यले पार्टीबाट राजिनामा दिएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिले कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएका हुन् । तनहुँ जिल्लाका