हिमालपोस्ट, Author at Himal Post - Page 882 of 3110 Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

हिमालपोस्ट

अब नेकपामा गुटबन्दी गर्ने र सामाजिक संजालमा लेख्नेलाई कारबाही

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अब जथाभावी बोल्न र लेखन नपाइने भएको छ । पार्टीका दुई अध्यक्षले स्थायी कमिटिका लागि पार्टीको विवाद समाधानका गर्न नयाँ प्रस्ताव तयार पारेका छन्।

पर्यटनमन्त्री भट्टराईले दिए जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिएका छन् ।

संकटकालमा मात्रै सेना परिचालन हुन्छ, अन्य अवस्थामा हुँदैन: प्रधानसेनापति

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकमा विशेष कारणवश संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने बताएका छन् । कोभिड व्यवस्थापनका लागि सेना परिचालन गर्नुपर्ने आवाज उठिरहेका बेला प्रधानसेनापति थापाले संकटकाल

निको हुने दर बढ्दै, चार दिनमै ९ हजार सङ्क्रमित निको भए

काठमाडौं- पछिल्लो चार दिनमा कोरोना भाइरसका करिब नौ हजार सङ्क्रमित निको भई घर फर्केका छन् । मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै दुई हजार २८७ जना सङ्क्रमित निको भई घर फर्केका छन्

खुकुलो निषेधाज्ञामा के गर्ने ? -उपत्यकामा थपिए सात हजार संक्रमित

काठमाडौं- तीन साताअघिभन्दा दैनिक दोब्बर दरमा संक्रमित थपिँदै गर्दा बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो पारेका छन् । तीनवटै जिल्ला प्रशासनले ४ भदौमा निषेधाज्ञा लागू गरेका थिए । उपत्यकामा

विपन्न नेपालीको सीमानामा बेहाल: भारत छिर्नै महाभारत

४४,६२,९६५ यो अंक भारतमा बुधबार रातिसम्म कोभिडबाट संक्रमितको संख्या हो । विश्वमा दोस्रो नम्बरमा रहेको भारतमा आजभोलि दैनिक ९० हजारका दरले संक्रमितको संख्या बढिरहेको छ । तर, कोभिड हटस्पट भारत

नेपालसँग सम्बन्ध सुधार गर्न भारत आतुर, मन्त्रिस्तरीय भ्रमण दशैं अगाडी

काठमाडौं । भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ । लामो

नेकपामा नयाँ सहमति: मन्त्रीमण्डल र नियुक्तिमा समेत नयाँ मापदण्ड

काठमाडौं- अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वयन

अभागी वामदेव: पार्टीले दुई पटक निर्णय गर्दापनि सांसद बन्न पाएनन्

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने सचिवालयको निर्णय कार्यन्वयन नगर्न स्थायी कमिटीमा छलफलको बिषय बन्ने भएको छ । जनस्तरबाट विरोध भएको भन्दै सचिवालयको निर्णय पुनर्विचार

जबर्जस्ति करणी गरेको आरोपमा चार जना पक्राउ

कैलाली – कैलालीमा एक युवतीमाथी सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका -४ स्थित डडेल्धुरा रेष्टुरेन्ट एण्ड बार नामक होटलमा २१ वर्षीया युवतीमाथी मंगलवार

निर्दयी देवर: जसले आफ्नै भाउजुलाई कुटी कुटी मारे

भोजपुर- जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुलाई मारेको अभियोगमा देवरलाई पक्राउ गरेको छ। टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट

काठमाडौंमा फुटपाथदेखि मलसम्म खुल्ला: बार अनुसार पसल खुल्ने

काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशअनुसार १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।