
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्ति नगर्ने संकेत दिएका छन् । सोमबारको मन्त्रिपरिषद बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न सिफारिस

काठमाडौँ – नेकपा प्रचार विभाग प्रमुख एवं प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि पार्टीका प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाकार सूर्य थापा खनिएका छन् । श्रेष्ठले कुलमान घिसिङको पक्ष

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिएका छन्। काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यसँग छलफल र अन्तरक्रियाका निमित्त थापाले आज

काठमाडौं- नेपालमा प्याजको मूल्य ह्वात्तै बढ्ने भएको छ । भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि अब भारतको प्याज नेपाल आउने छैन । प्याज निर्यातसम्बन्धी आफ्नो नीतिमा परिमार्जन गर्दै भारत सरकारले निकासीमा

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले सरकार लाटोबुंगोको अवतार जस्तै भएको आरोप लगाएका छन्। आजको मन्त्रिपरिषद् बैठकले गरेको एउटा निर्णय र गर्न नसकेको अर्को निर्णयलाई लिएर

काठमाडौं- मन्त्रिपरिषद् बैठक बस्ने भनेपछि नै विद्युत प्राधिकरणमा कुलमान घिसिङ पुनः नियुक्ति हुने धेरैले अड्कल काटेका थिए । तर प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमै पेस भएन

काठमाडौं- आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको छ । सरकारले असोज ५ गतेबाट आन्तरिक उडान र सार्वजनिक सवारी साधन संचालन गर्न

काठमाडौं- आज बसेको मन्त्रिपरिषद्को बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको छ । सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

धनगढी- र्माण व्यबसायीले सडकमै निर्माण सामाग्री अलपत्र छोड्दा आवतजाव समस्य भएको भन्दै मर्मतको माग गर्दै उपदेश युवा क्लवले जिल्ला प्रशासन कार्यालय र धनगढी उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । क्लवले कैलालीको

काठमाडौँ– बीमा समितिले कोरोना बीमाको मापदण्डमा संशोधन गरेको छ। बीमाको नयाँ मापदण्ड अनुसार एक लाख रुपैयाँको कोरोना–बीमा गर्नेले पीसीआर परीक्षण गर्दा कोरोना भाइरस प्रमाणित भइ होम आइसोलेशन बसेको खण्डमा बीमाङ्कको

काठमाडौं- राज्य र स्वास्थ्य मन्त्रालयका मापदण्ड लत्याउँदै पहुँच र पावरको भरमा पिसिआर परिक्षणको अनुमति पाएको बिध ल्यावका एकपछि अर्को कर्तुत खुल्न थालेका छन् । बिध ल्यावले पीसीआर रिपोर्ट समयमा नदिएका

काठमाडौं- कोरोना (कोभिड– १९) महामारीका कारण करिब ६ महिनादेखि बन्द रहेका भारत र पाकिस्तानका विद्यालयहरू खुल्ने भएका छन् । पाकिस्तानले स्कुल र उच्च शिक्षादेखि सबै शैक्षिक संस्था खोल्ने तयारी गर्दा