असोज ५ देखि हवाई उडान र सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

असोज ५ देखि हवाई उडान र सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय



काठमाडौं- आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको छ ।

सरकारले असोज ५ गतेबाट आन्तरिक उडान र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।