
काठमाडौं– कोरोना संक्रमण भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछी अस्पताल भर्ना भएका छन्। संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालामा ज्वरो बढेपछि आज बिहान ६ बजे ओम अस्पताल

काठमाडौं- भारतमा कोरोना भाइरसका संक्रमित दिनानुदिन बढिरहँदा एउटा डरलाग्दो पूर्वानुमान बाहिर आएको छ । यही रफ्तारले अगाडि बढ्ने हो भने अक्टोबरसम्म विश्वमै सबैभन्दा बढी कोरोनाका संक्रमित भारतमा हुने अनुमान गरिएको

नयाँ दिल्ली- भारतको संसदमा भारतीय जनता पार्टी (बिजेपी) सांसद राजु विष्टले संसदमै नेपालीमा भाषण गरेका छन । विष्टले आफूले आफ्नो मातृ भाषामा बोल्ने बताएका थिए । कोरोना माहामारीमा पनि भारतमा

काठमाडौं- अन्ततः प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेरसम्बन्धी आफ्नो बटमलाइन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुनाएका छन् । उच्च स्रोतले जनाएअनुसार, दुई जना व्यक्तिलाई कुनै हालतमा मन्त्रिपरिषद्मा नलैजाने र अर्का

काठमाडौँ- मंगलबारको मन्त्रिपरिषद् बैठकबाट वामदेव गौतम राष्ट्रियसभा सदस्यमा सिफारिस भएको नित्नाया नै गायब भएको छ। गौतमलाई सिफारिस गर्ने निर्णय भएको मन्त्रिपरिषद् बैठकपछि विभिन्न मन्त्रीहरूले मिडियालाई बताएका थिए । तर प्रवक्ताको

काठमाडौँ- परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रमको अन्त्यमा जानकारी दिए– पूर्वअर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय भएको छ । तर मन्त्रिपरिषद्

काठमाडौं- भारतमा कोरोना संक्रममणका कारण हालसम्म ८२ हजार ९१ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार २५४ कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिर्टसले जनाएको छ । पछिल्लो

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल सुखी नेपाली’ अभियानको सारथि बन्न पाउँदा खुसी भएको बताएका छन् । आइतबार चारवर्षे कार्यकाल पूरा गरी बिदा हुने क्रममा उनले

काठमाडौं- सप्तरीको महुलीमा दुई महिनाअघि निर्घात कुटिएका थिए दलितदम्पती । उनीहरूलाई कुट्ने तारेखमा छुटेका छन् र समाजमा छाती फुलाएर हिँडिरहेका छन्। कुटाइ खानेहरू भने दुई महिनादेखि विराटनगरको गोल्डेन हस्पिटलमा छन्, किनकि

काठमाडौं- संसारभर खोजी र अन्वेषण भैरहेका बेला अमेरीकामा वैज्ञानिकको एक समूहले आशालाग्दो दाबी गरेका छन् । उनिहरूलो समुहले कोरोनाको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

काठमाडौँ- सिन्धुपाल्चोक केन्द्रबिन्दु भई बुधबार बिहानै भूकम्पको धक्का गएको छ । एकाबिहानै पाँच बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भई ६ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय

काठमाडौं- बुधबार एकाबिहानै ५ बजेर १९ मिनेट जाँदा भूकम्पको ठुलो झड्का महसुस भएको थियो । भूकम्पको धक्का संगै स्थानीयहरू त्रसित हुँदै घर बाहिर निस्किएका थिए । केहि स्थानीय हरूले ठुलो