हिमालपोस्ट, Author at Himal Post - Page 870 of 3110 Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

हिमालपोस्ट

किरा परेको अवस्थामा महिलाको शव फेला

कैलाली – कैलालीमा किरा परेको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका- १० मा रहेको बुलबुले सामुदायिक वनमा किरा परेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक ११ बजे बस्नेगरी डाकिएको स्रोतले बतायो । आज बस्ने मन्त्रिपरिषद बैठकले कुलमान घिसिङको बारेमा

देउवाले भने, ‘देउवाको मात्रै विरोध गर्छन, ओलीको विरोध गर्न कसैले सक्दैनन्’

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले यत्रो ज्यादती गर्दा पनि किन कोहि विरोधमा बोल्न सक्दैनन् भन्दै प्रश्न गरेका छन् । उनले खाली देउवाको मात्रै विरोध गर्न पाइने ओलीको विरोध

उर्जामन्त्रीको सचिवालय भन्छ: कुलमानको प्रस्ताव मन्त्रिपरिषदमा लगिएको छ

काठमाडौं- ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ। मन्त्री पुनका सचिवालय प्रमुख

खतिवडा पुरस्कृत, कुलमान तिरस्कृत: के खाएर हुन्छ यस्तो मुल्यांकन ?

काठमाडौं- सार्वजनिक पदधारी कुनै पनि व्यक्तिको मूल्यांकन तिनले गरेका काम र त्यसबाट निस्केको नतिजालाई हेरेर गरिन्छ। सरकारले कामको मूल्यांकन गरेर जिम्मेवारी दिन्छ भन्ने मान्ने हो भने अहिले कुलमान घिसिडले फेरि

नेइमारमाथि प्रतिबन्ध लाग्यो

काठमाडौँ- फुटबल स्टार नेइमारमाथि प्रतिबन्ध लगाइएको छ । पिएसजीबाट खेल्ने उनलाई मार्सेलीविरुद्धको खेलमा गरेको अभद्र व्यवहारका कारण प्रतिवन्ध लगाइएको हो । फ्रान्स फुटबल फेडेरेसनले नेइमारलाई मार्सेलीविरुद्धको खेलमा गरेको टिप्पणीका कारण

६ महिनापछि सडकमा सवारी साधन

काठमाडौं- विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ महिनाअघि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन आजदेखि

मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीको शुभकामना: ‘घनिष्ट भएर काम गरौँ’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् । मोदीको आज परेको जन्मदिनमा सामाजिक संजाल ट्वीटरमार्फत प्रधानमन्त्रीले शुभकामना दिएका हुन् । मोदीलाई मेन्सन गर्दै उनले सुस्वास्थ्य

शुक्रवार पेरिसडाँडामा सचिवालय बैठक, तीन एजेण्डामा छलफल

काठमाडौं- प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी कांग्रेससँगको परामर्शमा लामो समयदेखि अड्किएको संवैधानिक अंग र विश्व विद्यालयका पदाधिकारीहरुको नियुक्ति टुंग्याउने गृहकार्य शुरु गरेका छन्

नयाँ मन्त्रीमण्डलको खाका बनाउन नेकपाको बैठक बस्दै

काठमाडौँ- सत्तारुढ नेकपाले शुक्रबारका लागि सचिवालय बैठक बोलाएको छ । मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको बताइएको छ । बैठक शुक्रबार बिहान ११ बजे नेकपाको जनवर्गीय संगठनको

झुपडीमा फर्किएको त्यो खुसी: दुई महिनादेखि अस्पतालमा बन्धक दम्पती मुक्त  

-काठमाडौं- लड्न आँटेको फुसको जीर्ण झुप्रो । झुप्रोमा न ढोका न खाट । हप्तौँदेखि चुलो नबलेको भान्सा । चारैतिर झार ढपक्क उम्रेको र आँगनमा घास भरिभराऊ। कसैको घरको अवस्था यसभन्दा कहालीलाग्दो सायदै हुन्छ ।

म्याक्सवेल र केरी चम्किँदा अष्ट्रेलियाले जित्यो उपाधि

एजेन्सी – अष्ट्रेलियाले तीन ओडिआई सिरिज २–१ ले जितेको छ । विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलको उत्कृष्ट शतकमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई तेस्रो तथा अन्तिम ओडिआई खेलमा तीन विकेटले पराजित गर्दै