हिमालपोस्ट, Author at Himal Post - Page 871 of 3110 Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

हिमालपोस्ट

पन्तलाई पुरस्कार गौतमलाई अभिनन्दिन

अमेरिका- यस वर्षको “राजमित्र स्मृति पुरस्कार” साहित्यकार महेश्वर पन्तलाई प्रदान गर्ने निर्णय भएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद काफ्ले ‘शैव’, कवि लालगोपाल सुवेदी र गत वर्ष पुरस्कृत कवि दीपा राई

एनआरएनएको दोस्रो विश्व ज्ञान सम्मेलन प्रधानमन्त्रीले उद्घाटन गर्ने

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार आगामी अक्टोवर ९, १०

विद्यालयहरू खुलाउने तयारी

जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोेना भाइरस सङ्क्रमणका कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खुलाउने तयारी गरेको छ। आउँदो असोज ४ गतेदेखि आधारभूत तहको पठनपाठन शुरु गर्ने तयारी थालेको नगरपालिकाले जनाएको

५५ करोड उठाएको सगुन एक अर्ब घाटामा, प्रधानमन्त्रीको नाम बेचेर फेरि पैसा उठाउँदै

प्रवेश सुवेदी, उमेश श्रेष्ठखोज पत्रकारिता केन्द्र चामत्कारिक सपना बाँड्दै विदेशमा बस्ने नेपालीबाट करोडौँ लगानी उठाउन सफल अमेरिकाको भर्जिनियास्थित सगुन इन्क कम्पनी टाट पल्टिने अवस्थामा पुगेको छ । तर, कम्पनीका संस्थापकहरू

जापानका नयाँ प्रधानमन्त्रीले भनेका थिए: ‘काम राम्ररी गर्नेका लागि म राम्रो मान्छे हुँ।’

बीबीसी- जापानको संसद्ले योशिहिदे सुगालाई देशको प्रधानमन्त्री निर्वाचित गरेको छ। शिन्जो आबेले स्वास्थ्यका कारण पदत्याग गर्ने घोषणा गरेपछि उनको उत्तराधिकारी छान्न संसद्‌मा बुधवार मतदान भएको थियो। यसअघि केही दिनपहिले सुगा

नेकपामा आफन्त बनाउ अभियान: सुर्य थापाका भाईलाई पनि सुटुक्क नियुक्ति

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र नातावाद यति बिधि भयो कि सुन्दा र देख्दा सर्वसाधारणलाई नै वाक्क लागिसक्यो । रक्षामन्त्री ईश्वर पोखरेल पछिल्लो समय सम्धीका कारण विवादमा तानिए । उनका सम्धी

आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमन गर्न आफै निस्किए

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्किएका छन्। कोरोना भाइरस (कोभिड-१९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उनी आफैँ बजार अनुगमनमा निस्किएका हुन्। अनुगमनका क्रममा मन्त्री

राष्ट्रपतिले गरिन वामदेवलाई राष्ट्रियसभामा मनोनित: कार्यकाल ६ वर्ष हुने

काठमाडौँ- राष्ट्रियसभामा पठाउने निर्णय गरेपछि पनि निकै उतार चढावका बीच नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गरेकी छिन्। सरकारले बुधबार गरेको सिफारिसमा राष्ट्रपति भण्डारीले गौतमलाई मनोनित गरेको

कक्षा १२ को परीक्षा अनलाइनबाट हुने, पूर्णांक जम्मा ४०

काठमाडौं- गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने

सन्दीपले आइपिएल खेल्न पाउने वा नपाउने अझै अन्योल

काठमाडौं- नेपालका स्टार क्रिकेटर लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न पाउने वा नपाउने अझै अन्योल बनेको छ । आइपिएल खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका उनलाई क्वारेन्टाइनमा

होटल, रेष्टुरेन्ट, पसल सबै खुला- उपत्यका आवत जावत गर्न पाइने

काठमाडौं– अब काठमाडौं उपत्यकाभित्रका भित्र सबै पसल खोल्न पाइने भएको छ । उपत्यकाभित्रका तीन जिल्लामा बारअनुसार पसल खोल्ने व्यवस्था हटेको छ। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले व्यवसाय खोल्न पाइने

शशांक कोइराला आइसीयूमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई मंगलबार साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर