शशांक कोइराला अस्पताल भर्ना - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

शशांक कोइराला अस्पताल भर्ना



काठमाडौं– कोरोना संक्रमण भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछी अस्पताल भर्ना भएका छन्।

संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालामा ज्वरो बढेपछि आज बिहान ६ बजे ओम अस्पताल लगिएको हो।

अहिले ज्वरो हटेको र आइसीयुमा उपचार भइरहेको जनाइएको छ । उनमा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।