
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को आठौं खेलमा आज सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि आबूधाबीमा सुरु

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको राजीनामा माग्दै युवाहरूले प्रदर्शन गरेका छन् । सुर्खेतमा शनिबार राष्ट्रिय एकता अभियानका नाममा उक्त प्रदर्शन भएको हो । हुम्लामा चीनले सीमा मिचेको भन्ने विषयमा सरकारको तर्फबाट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेभन्दा अहिले बहुपक्षीयवादको सान्दर्भिकता स्थापित भएको बताउँदै त्यसलाई सङ्कीर्ण राष्ट्रिय स्वार्थले नभई बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाले सहारा दिनुपर्ने बताएका छन् ।

काठमाडौं – अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने गरी कानून ल्याउने प्रस्ताव तयार पारेको छ । अमेरिकास्थित होमल्यान्ड सेक्युरिटी विभागले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना

काठमाडौं- नेपाल र चीनको संयुक्त प्राविधिक टोलीले २०६२/६३ (सन् २००७) मा ११ नम्बरसहित सीमा स्तम्भ निरीक्षण गरेको पाइएको छ। नापी विभागका तत्कालीन प्रमुख नापी अधिकृत बलराम पोखरेलसहितको टोलीले चुचुरोमा पुगेर

जनकपुर- जनकपुरमा युवाहरुले चीनले सीमा मिचेको भन्दै प्रदर्शन गरेका छन् । हुम्लामा चिनले नेपाली भूमी मिचेको भन्दै उनीहरू सडकमा आन्दोलित भएका हुन् । चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका ६ लिमी

काठमाडौं- सरकारले कानुन नै संशोधन गरेर ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी यती समूहलाई दिएको छ । हिमालय एअरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको विशेष सुविधा दिएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को डेढ अर्ब

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघ (यूएन) लाई सुधारको लागि आग्रह गरेका छन् । ओलीले शुक्रबार न्यूयोर्कमा जारी यूएनको ७५ औं महासभाको सामान्य छलफलमा नेपालको सरकार प्रमुखको तर्फबाट

काठमाडौं- विदेशबाट मुलुक भित्रने रेमिट्यान्स र पेन्सन रकम बढ्दा करिब तीन वर्षपछि पहिलोपटक मुलुकको चालू खाता धनात्मक भएको छ। पछिल्लो तीन वर्षको अवधिमा हरेक महिना यो खाता ऋणात्मक रहने गरेको

काठमाडौं- बौद्धस्थित फूलबारीका १० वर्षीय हाङ्जी लामा १७ साउनमा साथीसँग खेल्न सडकमा निस्किएका थिए। एक अपरिचित महिला उनको नजिक आइन्। ‘तिम्रो ममीलाई चिन्छु नि’ भन्दै उनकी आमाको नाम लिइन्। उनले

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन चाँडै गर्ने संकेत गरेका छन्। पार्टी सचिवालय बैठक र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको लगातार छलफलपछि प्रधानमन्त्री ओलीले पछिल्लो मन्त्रिपरिषद् बैठकमै पुनर्गठनको समयसीमाबारे सन्देश दिएका

एजेन्सी – भारतीय क्रिकेट टोली तथा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीलाई ठूलो रकमको जरिवाना लागेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को छैटौं खेलमा विहीबार राती सम्पन्न खेलमा