
काठमाडौं- आइतबार बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको छ । पार्टीको आन्तरिक विवाद मिलाउन र सरकारका कामलाई प्रभावकारी बनाउनका लागि

काठमाडौं- मकवानपुरको थाहा नगरपालिकाले काम नगर्ने ठेकेदारहरूलाई कारबाही गर्ने भएको छ । ठेक्का सम्झौता गरेर लामो समयसम्म काम नगर्ने ठेकदारलाई कारबाही गर्नको लागि गोरखापत्रमा सुचाना निकालेरै प्रक्रिया अघि बढाईएको हो

काठमाडौं- स्वास्थ्य सेवाप्रति सरकार कति लापरबाह छ भन्ने उदाहरणमध्ये एक बनेको छ– काठमाडौंको मुटु कान्तिपथस्थित ज्योति भवनमा सञ्चालित ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रालि। यसको दर्ता कुन सरकारी निकायमा भएको

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढ्ने देखिएको छ । सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग

कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने आरटी–पिसिआर परीक्षणका लागि काठमाडौंको स्टार अस्पतालले सरकारले तोकेकोभन्दा झन्डै दोब्बर शुल्क लिइरहेको पाइएको छ। सरकारले शुल्क घटाएयताको १३ दिनमा मात्रै स्टारले एक करोड २८

काठमाडौं- सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य

काठमाडौं- क्षेत्रफलको हिसाबले देशकै ठूलो महानगर पोखरा महानगरपालिकामा आर्थिक बेथितिको यस्तो उदाहरण भेटिएको छ– राजस्वको १३ करोड रुपैयाँ बैंक खातामा छैन, गायब भएको छ। महालेखापरीक्षकको कार्यालयकोे वार्षिक प्रतिवेदन ०७७ अनुसार

एजेन्सी- हालै सार्वजानिक नयाँ सर्वेक्षणको नतिजामा विश्वका सबैभन्दा प्रशंसनीय पुरुष र महिलामा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पत्नी मिशेल ओबामा शिर्ष स्थानमा पर्न सफल भएका छन् । युगभको उक्त सर्वेक्षणमा

काठमाडौं- पिसिआर जाँच गराउन नागरिक भोकै–प्यासै झरीमा रुझेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा जनता लाइन लागेका छन्। दुई दिन पर्खिँदा पनि पिसिआर जाँचका लागि पालो पाइरहेका छैनन्। तर, यही

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन्। स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । आइतबार नै बोलाउने बैठक आकस्मिक रूपमा बोलाउनुलाई चासोले हेरिएको छ ।

एजेन्सी । कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । अबुधाबीमा शनिबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले
काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले इतिहासमै बढी भ्रष्टाचार गरेको आरोप लगाएका छन् । उनले यो सरकारले देशलाई धरासायी बनाउँदै लगेको समेत बताएका