हिमालपोस्ट, Author at Himal Post - Page 856 of 3110 Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

हिमालपोस्ट

दोब्बर शुल्क लिने अस्पतालसँग स्वास्थ्यमन्त्री नै लाचार बने

काठमाडौं- सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने निजी प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौन समर्थन जनाएको छ। आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्रालयको मौन समर्थन पाएपछि निजी प्रयोगशालाले

प्रहरी पेट्रोल पम्पमा ५ करोड हिनामिना, सर्वेन्द्र खनाल हुँदा धेरै अनियमितता

प्रहरीका कर्मचारीको पारिश्रमिकबाट कटौती गरेर सञ्चालन गरिएको कल्याणकारी कोषमा हाकिमहरूको दोहन रोकिएको छैन। कल्याणकारी कोषमार्फत सञ्चालित प्रहरी पेट्रोल पम्पमा मात्र करिब पाँच करोड अनियमितता भएको खुलेको छ। पेट्रोल पम्पमा अनियमितता

अब नेपालीले भारतको अनुमति लिन पर्दैन, बन्यो छाङरु जाने बाटो

नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङरु जोड्ने कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौताअनुसार ५५० मिटर बाटोको ट्र्याक खुलाउने काम

एउटा मन्त्रालयमा जुटेन सहमति: तीन वटा मन्त्रालय टुक्रयाईदै

काठमाडौं- सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ। तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले

नाटकीय खेल: पंजावविरुद्ध राजस्थानको रोमान्चक जित

एजेन्सी । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । सारजाहमा आइतबार राति किङ्स इलाभेन पन्जाबलाई विकेटले ४ पराजित

यी हुन् आजको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू

काठमाडौं- मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। भण्डारी विगत ६ महिनादेखि निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए

देउवाविरुद्धको अभियानबाट पछि हटे सिटौला: पौडेललाई पनि साथ नदिने

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहले सभापति शेरबहादुर देउवाविरुद्धको अभियानमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई साथ नदिने भएको छ। नेतृत्वविरुद्ध आन्दोलन घोषणा गरेको पौडेल समूहलाई पार्टी भित्रको तेस्रो धारकारुपमा परिचित

अत्यावश्यक नियुक्तिहरु गरेर सकियो मन्त्रिपरिषद बैठक

काठमाडौँ– सोमबार नियमित बस्ने मन्त्रिपरिषद्को बैठक आइतबार आकस्मिक रुपमा डाकिएपछि विभिन्न अड्कलबाजी गरिएको थियो । तर अड्कल गरिएअनुसार मन्त्रिपरिषद्ले कुनै त्यस्तो निर्णय नगरेको एक मन्त्रीले बताएका छन् । ति मन्त्रीका

धेरैजसो मन्त्रीहरूले राजिनामा दिने: यसरी हुँदैछ मन्त्रीमण्डल पुनर्गठन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले लामो छलफल गरेर अब बन्ने नयाँ मन्त्रीहरूको लागि छुट्टै मापदण्ड बनाएर दुई वर्ष अवधि पुगेका अधिकांश मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन

विवादमा आएपछि हिमालय एयरबारे गरेको निर्णय मन्त्री भट्टराईले रोके

काठमाडौं- निर्णय विदादित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन्। मन्त्री भट्टराईले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक

मन्त्री नेम्वाङ भन्छन: ठेकेदारले बदमासी गर्छन, प्रधानमन्त्रीले गाली मात्रै खानुपर्छ

पाँचथर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने कमजोरीमा समेत सरकारलाई दोषी देखाउने कार्य भइरहेको बताएका छन्। सरकार प्रत्यक्षरूपमा नजोडिएका क्षेत्रमा समेत सरकारलाई नै जिम्मेवार देखाई बद्नाम गर्न

किन डाकियो मन्त्रिपरिषद आकस्मिक बैठक ? -यसो भन्छ बालुवाटार स्रोत

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अबेर राति मन्त्रीहरूलाई आकस्मिक सर्कुलर गरे । त्यो सर्कुलर थियो आइतबार दिउसो १२ बजे बस्ने मन्त्रिपरिषद बैठकको । तर सर्कुलरमा बैठकका एजेन्डा र बिषय