
स्याङजा- पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ साुूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामुहिक दाहसंस्कार गरिएको हो ।

काठमाडौं- सरकारले एसिड आक्रमण गर्नेमाथि जघन्य अपराधमा कार्वाही गर्ने गरी अध्यादेश ल्याएको छ । प्रधानमन्त्रीनिवास, बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेलाई जघन्य अपराधको मुद्दामा कारबाही गर्ने गरी अध्यादेश

काठमाडौं- हिमालय एयरलाइन्समार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको यती समूहलाई सरकारले दोस्रो अन्तर्राष्ट्रिय उडानको लाइसेन्स दिएको छ । २०६४ सालमा यती समूहले फ्लाई यतीको नाममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लाइसेन्स लिएको

काठमाडौं- वैज्ञानिक वन कार्यक्रम कार्यान्वयनमा व्यापक अनियमितता भएको निष्कर्षसहित संसदीय उपसमितिले वन अधिकारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने प्रतिवेदन तयार पारेको छ । सार्वजनिक लेखा समितिअन्तर्गत बनेको उपसमितिले विभिन्न जिल्लाका वन अधिकृतसहित सयौँ

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा किंग्स इलेभेन पञ्जाबसँग लज्जास्पद हार बेहोरेको छ । बिहिबार राती सम्पन्न खेलमा पन्जाबले बेंगलोरलाई ९७ रनले पराजित गर्दै पहिलो

काठमाडौं- इण्डियन प्रिमियर लिग आइपिएलको बिहिबार भएको खेलमा किंग्स ११ पञ्जावका केएल राहुलले ऐतिहासिक किर्तिमान बनाएका छन् । किंग्स ११ पञ्जाव र रोयल च्यालेन्जर बेङ्ग्लोरबीच प्रतिस्पर्धामा टस हारेर ब्याटिङमा उत्रिएको

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई जितका लागि २ सय ७ रनको फराकिलो लक्ष्य दिएको छ ।

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार पार्टी र सरकार सञ्चालनका विषयमा विशेष छलफल भएको बताइएको छ । सर्वोच्च

एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनमा पराजित भए शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरणको प्रतिबद्धता जनाउन अस्वीकार गरेका छन्। उनको भनाइले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा हारेपनि ट्रम्पले पद छोड्न नमान्ने हुन्

काठमाडौं- वाइडबडी जहाज प्रकरण र बास्कोटाको ७० करोड बार्गेनिङवाला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको छानबिनबारे सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग विवरण माग गरेको छ । वाइडबडी विमान खरिद प्रकरणमा

काठमाडौं- विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको अवधि सकिएसँगै लगातार विद्युत लाईन जान थालेको र विद्युत वितरण प्रणालीमा समस्या उत्पन्न भएपछि ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको समेत टाउको दुखेको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पति विवरण नबुझाउने १६ हजार भन्दा बढीलाई कारबाही गरेको छ । अख्तियारले सम्पति विवरण नबझाउने सार्वजनिक पद धारण गरेका निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरीलगायत