हिमालपोस्ट, Author at Himal Post - Page 803 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

सरकारले देशैभरका सबै विमानस्थल विस्तार र स्तरोन्नति गर्ने

काठमाडौं- सरकारले देशैभरका विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्ने कार्यलाई विशेष प्राथमिकता दिएको छ। पर्यटन क्षेत्रको विकाससँग गाँसिएको विमानस्थललाई विशेष प्राथमिकतामा राखेर सरकारले यसको विस्तार तथा स्तरोन्नति कार्यलाई तीव्रता दिएको खबर

किन भइरहेछ राजावादी प्रदर्शन ?

काठमाडौं- प्रमुख राजनीतिक दलहरु आन्तरिक विवादमा रुमलिएका बेला लोकतान्त्रिक गणतन्त्रविरुद्ध सडकमा प्रदर्शन हुन थालेको छ । कोरोना भाइरसको महामारीमा पनि सरकार र राजनीतिक दलको उपस्थिति नदेखिएको भन्दै आम जनता रुष्ट

अनौठा प्रधानमन्त्री:आठ महिनासम्म सिंहदरबार नजाने, आफ्नै पार्टी कार्यालयमा असुरक्षित बन्ने

काठमाडौं- कार्यसूचीअनुसार काम भइरहेको भए यतिवेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एकदमै व्यस्त हुनुपर्ने हो । आर्थिक वर्षको पहिलो चौमासिकपछि हरेक मन्त्रालयको समीक्षा गरेर चालू कार्यक्रमलाई गति दिने मंसिरमै हो ।

प्रधानमन्त्री ओलीको पक्षमा विष्णु पौडेल मात्र

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ७०औँ सचिवालय बैठक निकै तिक्तापूर्ण बनेको छ । बैठकको सुरुमै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको

प्रचण्डलाई अनुशासनको कारबाही गर्न ओलीको प्रस्ताव

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अनुशासनको कारबाही गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टीको लेटरहेड दुरुपयोग गरेको

राजनीतिक र नैतिक संकटमा ओली: आफूअनुकुल नहुने भएपछि बैठक नराख्न उर्दी

काठमाडौं- प्रधानमन्त्री केपी ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट आइलागेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदन खारेज गर्न र पार्टी कमिटीमा छलफलसमेत नगर्न ओलीले मौखिक र लिखित

नेकपाबाट निर्वाचित एक वडाध्यक्षले दिए राजीनामा

डडेल्धुरा- डडेल्धुरा आलिताल गाउँपालिका वडा नम्बर १ का नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित भएका एक वडाअध्यक्षले राजीनामा दिएका छन्। अध्यक्ष पुर्णबहादुर ऐरले सोमबार कार्यपालिका बैठकमा आफ्नो राजीनामा पत्र बुझाएका छन्

विष्णु पौडेललाई केक खुवाएर सुरू भयो सचिवालय बैठक

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा सचिवालय बैठकमै केक काटेर सेलिब्रेसन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकअघि केक काटिएको हो । पार्टीमा तनाव भैरहेका बेला

कोरोना संक्रमितहरूको फोक्सोमा लामो समय असर देखियो

काठमाडौं- विश्वमा झनै तिब्र रूपमा फैलिएको कोरोना संक्रमणबारे विभिन्न अध्ययनहरू भैरहेको बेला संक्रमित भएका व्यक्तिबारे नयाँ तथ्य बाहिरिएको छ । संक्रमित भएका व्यक्तिको फोक्सोमा संक्रमण निको भएको लामो समयसम्म असर

बालुवाटारमा सुरू भयो सचिवालय बैठक

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुप्रतिक्षित सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अघिल्लो बैठकले तय गरे अनुसार आजको बैठक पार्टी मुख्यालयमा बस्ने भनिएपनि अन्तिम समयमा सुरक्षाको

काठमाडौंमा सभा, जुलुस, प्रदर्शन नगर्नु: जिल्ला प्रशासन

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) संक्रमणको अवस्था भयावह रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस, प्रदर्शन र अभियान संचालन नगर्न निर्देशन जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं मंगलबार विज्ञप्ति

ओलीको प्रस्तावमाथि प्रचण्डले काउन्टर गर्ने: तयार पारे पुरक प्रस्ताव

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको प्रस्तावमाथि काउन्टर गर्ने भएका छन् । प्रचण्डले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीले पेश गरेको प्रस्तावलाई