हिमालपोस्ट, Author at Himal Post - Page 801 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

१० दिनमै कोरोनामुक्त भए सन्दीप लामिछाने

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछाने १० दिनमै कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । उनले आफू १० दिन आइसोलेसन बसेपछि कोरोना संक्रमणमुक्त भएको आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् । उनले

डा. भट्टराईले भने: राजावादीलाई खुल्ला, गणतन्त्रवादीलाई पक्राउ ! के पारा हो यो ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोप्रति कडा विरोध गरेका छन् । डा. भट्टराईले देशभर राजावादीहरूलाई मनलाग्दी गर्न

नेकपा गम्भीर मोडमा पुगेको नेताहरूको निष्कर्ष, ओलीलाई दिए यस्तो निर्देशन

काठमाडौं- सत्तारुढ दल नेकपामा देखिएको विवादले उग्र रुप लिंदैगर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली इतरका नेताहरूले पार्टी गम्भीर मोडमा पुगेको निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्री ओलीविनै बुधबार बालुवाटारमा

रामचन्द्र पौडेललाई पक्राउ गरेकोप्रति विमलेन्द्र निधिको आपत्ति

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएकोमा उपसभापति विमलेन्द्र निधिले आपत्ति जनाएका छन्। गृहजिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रशासनले

जापान बस्ने सबैलाई काेभिड-१९ विरूद्धकाे खोप निःशुल्क

जापान- जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ। दैनिकरूपमा कोरोना भाइरसबाट सङ्क्रमितहरू भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने

काँग्रेस नेता रामचन्द्र पौडेल पक्राउ

काठमाडौं- नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो। गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई त्यहाँ भएको

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

काठमाडौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको २ बजेका लागि बोलाईएको सचिवालय बैठक केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अनुपस्थितीका कारण बैठक स्थगित

नेकपाको स्थायी कमिटी बैठक पनि सर्‍यो

काठमाडौं- सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएसंगै स्थायी कमिटिको बैठक पनि सरेको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आजको सचिवालय बैठकमा उपस्थित नभएकाले बैठक

आयो कोरोनाको भ्याक्सिन: पहिलो चरणमा ८ लाख जनालाई लगाइने

एजेन्सी- बेलायत कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई अनुमति दिने पहिलो मुलुक भएको छ। तीन चरणको परीक्षणपछि बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिनले मान्यता पाएको हो। बेलायतले अमेरिकी फार्मा कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले बनाएको

केहीबेर बसेर स्थगित भयो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक केहीबेर बसेर मंसिर २० गते बस्ने गरी स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आजका लागि सचिवालय बैठक बस्न सदस्यहरू उपस्थित भएका

फाइजरको कोरोना भ्याक्सिन प्रयोग गर्न बेलायतले दियो अनुमति

एजेन्सी- बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको छ । बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको

प्रधानमन्त्री ओली बैठकमा सहभागी हुने: बैठकको समय सारियो

काठमाडौं- प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकमा सहभागी हुने भएका छन् । ओलीपक्षीय नेता सुवासचन्द्र नेम्वाङले ओली आजको बैठकमा सहभागी हुने बताए । त्यस्तै आज १ बजे