हिमालपोस्ट, Author at Himal Post - Page 802 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ: रामचन्द्र पौडेल

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको समयमा नै हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस विधि, नियम

बैठकअघि नेताहरूसंग सघन छलफलमा प्रधानमन्त्री ओली

काठमाडौं- नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भनाभन भएपछि बुधबारको बैठकमा नआउने चेतावनी दिएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक अगाडी आफू निकट

प्रचण्डको प्रस्ताव: ओलीसहित सबै नेताको स्वदेश विदेशमा सम्पत्ति छानबीन गरौं

काठमाडौं- मंगलबार दिउँसो बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पूरै समय यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको १९ पृष्ठको प्रस्ताव फिर्ता गर्न निकै

बास्कोटाले भने: एकले अर्कालाई नाङ्गै बनाउने कुरामा सहमति छैन

काठमाडौं- पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सांसद गोकुलप्रसाद बाँस्कोटाले अधिकारको लडाइँ सकिएकाले अब समृद्धि र उत्पादनको निम्ति मुलुक अगाडि बढिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको ‘सातौँ नगरपालिका स्थापना दिवस’

प्रधानमन्त्रीको सम्वोधन: प्रचण्डले पार्टी नै कब्जा गरिसके जस्तो लाग्यो (पूर्णपाठ)

आदरणीय कमरेडहरू ! कमरेडहरूलाई यस सचिवालय बैठकमा स्वागत गर्दछु । हामी एउटा गम्भीर र जटिल मोडमा उभिएका छौं । यो अत्यन्तै छर्लंङ्ग छ र छर्लंङ्ग हुँदै गएको छ । यो

ओली अनुपस्थित हुने बैठकको रणनीति बनाउँदै प्रचण्ड-नेपाल समूह

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । दिउँसो एक बजेका लागि आजको बैठक बोलाइएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा आफू सहभागी

नेकपाको भाँडाकुटी शैली

काठमाडौं- कम्युनिस्ट आन्दोलनलाई संस्थागत गर्ने उद्देश्यले पार्टी एकता गरेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेतृत्व विभाजनको रेखा कोर्ने लाइनमा पुगेको छ । पार्टी एक भएलगत्तै सुरू भएको अन्तरसंघर्षले यस्तोसम्म

प्रधानमन्त्री ओलीको सबै जिम्मेवारी खोस्ने तयारी: भुसालको गम्भीर खुलासा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पोलिट ब्युरो सदस्य डा.बेदुराम भुसालले पार्टीको बैठकमा जान्न भन्ने कुरा व्यक्तिवादी चरित्र भएको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्कसंग कुरा गर्दै डा.भुसालले पार्टी

…त्यसपछि कड्किए माधव नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक हालसम्मकै तिक्ततापूर्ण बनेपछि पार्टी र नेतृत्व संकटमा देखिएको छ । शीर्ष नेताहरुबीच चर्काचर्की परेर सकिएको मंगलबारको बैठकमा पार्टी अध्यक्ष तथा

अख्तियारले भन्यो: भ्रष्टाचार प्रतिवेदन सहि छैन

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर सक्रियताका साथ काम गरिरहेको छ र सरकारले त्यसमा कुनै अवरोध नगरेको स्पष्ट पारेको छ । भ्रष्टाचार समृद्धिको बाधक भएकाले देशलाई भ्रष्टाचारमुक्त

नेकपा सचिवालय बैठकमा भएको के हो ? यस्तो छ नालीबेली

स्थान : प्रधानमन्त्री निवास बालुवाटारसमय : दिउँसो १:१५ बजेनेकपा सचिवालय बैठक ओली : बैठक सुरु गरौं। आज महासचिव कमरेडको जन्मदिन छ। उहाँ (पौडेल) आजबाट ६२ वर्षमा प्रवेश गर्नुभएको छ। मैले

प्रहरीको नौलो अभियान ‘आइ लभ यु बुढी’

काठमाडौं । काम गर्ने प्रेरणाको पहिलो स्रोत घर परिवार हो बन्ने बुझेका प्रहरी प्रमुख होबिन्द्र बोगटीले स्याङ्जामा कार्यरत प्रहरीहरुको घर परिवारसँग मायालाई अझ गाढा बनाउन नौलो अभियान सुरु गरेका छन्