हिमालपोस्ट, Author at Himal Post - Page 732 of 3110 Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

हिमालपोस्ट

बाहिरको हल्लाभन्दा फरक छ पौडेलनिवासमा देउवा पुग्नुको रहस्य

काठमाडौं- पार्टीभित्र रक्षात्मक बनेका कांग्रेस सभापति शेरबहादुर देउवा नेता रामचन्द्र पौडेललाई भेट्न उनकै निवासमा एक्लै पुगेका छन् । पहिले अन्य नेतामार्फत खबर पठाउने देउवा यसपटक भने आफै पुगेका छन् ।

ललितपुरमा डेरा गरी बस्ने एक दम्पति मृत भेटिए

ललितपुर- ललितपुरको एक घरमा दम्पति मृत भेटिएका छन् । प्रहरीका अनुसार उनीहरू बन्द कोठामा मृत भेटिएका हुन् । महालक्ष्मी नगरपालिका-७ स्थित चाँगाथलीस्थित रमेश खड्काको घरमा डेरागरी बस्ने दम्पत्ती मृत अवस्थामा

भारतमा कोरोना खोप लगाएलगत्तै ह्रदयघात भएर मृत्यु

एजेन्सी- कोरोना खोप अभियान चलाएको भारतमा विभिन्न खाले घटना घटेका समाचार समाचार माध्यमले देखाइरहेका छन् । कैयौं व्यक्तिहरूलाई साइड इफेक्ट भैरहेको छ भने कतिले ज्यान नै गुमाएका छन् । भारतमा

बाटो छेक्ने धनीलाई जरिवाना मात्र, संघर्ष गर्ने गरिबका ठेला लिलाम

काठमाडौं महानगरपालिकाका नगर प्रहरीले तरकारीसहित ठेलागाडा नै जबर्जस्ती भ्यानमा हालिदिएपछि ६१ वर्षीय मञ्जु कुँवर क्षेत्रीको आँसु सामाजिक सञ्जालबाट संसारले देख्यो । उनको आत्मा रोयो, किनकि तरकारी वा ठेलागाडा फिर्ता पाउँदैनन्

अनलाइन मिडियाको लागि संविधान बाहिरको नियम: सर्वोच्चमा रिट

काठमाडौं- अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानको खारेज गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी ‘निश्चल’ले अनलाइन

ओली धेरै बोलेकाले मोदीले प्रदीप ज्ञवालीलाई भेट नदिएको भारतको दाबी

काठमाडौं- भारतले लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सच्च्याउन दवाव जारी राखेको छ । भारतले सीमा विवादबारे नेपालसँग कुनै वार्ता हुन नसक्ने बताएको छ । नेपालले जारी गरेको नयाँ नक्सा नसच्याएसम्म

नेपालमा तीन जना नयाँ प्रजातिको कोरोना संक्रमित भेटिए

काठमाडौँ- नेपालमा तीन जनालाई नयाँ प्रजातिको कोभिड संक्रमण देखिएको छ । बेलायतबाट फर्किएका २८ वर्षीया महिला र ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोभिड संक्रमण पुष्टि भएको हो ।

सर्वोच्चमा बहस: पार्टीको समस्या समाधान गर्न नसकेर संविधान मास्न पाइन्छ र श्रीमान ?

काठमाडौं- संसद विघटनविरुद्ध परेका मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सोमबार पनि जारी छ। अधिवक्ता दिनमणि पोखरेलले इजलासमा बहस गर्दै आफ्नै पार्टीको समस्या मिलाउन नसक्नेले संसदलाई पिडा दिन नमिल्ने बताए

भारतले भन्यो: सीमा विवादबारे नेपालसँग कुनै वार्ता हुन सक्दैन

काठमाडौं- भारतले लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सच्च्याउन दवाव जारी राखेको छ । भारतले सीमा विवादबारे नेपालसँग कुनै वार्ता हुन नसक्ने बताएको छ । नेपालले जारी गरेको नयाँ नक्सा नसच्याएसम्म

लोडसेडिङको तालिका सार्वजनिक: उपभोक्ता त्रसित

काठमाडौं-नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हुँदैन भनिरहेका बेला जुम्लामा भने लोडसेडिङको तालिका नै सार्वजनिक भएको छ । नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडसेडिङ तालिका सार्वजनिक गरेको हो। तालिकामा जनाइए अनुसार जुम्लाका टुँडिखेल,

संवैधानिक इजलासमा आजपनि बहस

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ । आइतबार बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखेर सुनुवाई सुरु भएको छ । रिट निवेदकको माग र

रात परेपछि लगातार शीतलनिवास छिर्न थालिन चिनियाँ राजदूत

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले लगातार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिरहेकी छन् । पछिल्लो राजनीतिक घटनाक्रमपछि मात्रै यान्छी तीन पटक राष्ट्रपति निवास शाएकी छन् । चीनले विभाजन भैसकेको