हिमालपोस्ट, Author at Himal Post - Page 711 of 3110 Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

हिमालपोस्ट

नेपालबारे भाजपाको गोप्य योजनाको खुलासा

काठमाडौं- भारतको दक्षिणपन्थी भाजपाले आफ्नो संगठन के नेपालसम्म विस्तार गर्न खोजिरहेको छ? आफ्नो देशलाई हिन्दू र अल्पसंख्यकमा विभाजित गरेर शासन गरिरहेका नरेन्द्र मोदी यो संक्रमण के छिमेकमा पनि विस्तार गर्न

संवैधानिक इजलासमै अधिवक्ताले गलत तथ्य र प्रमाण पेश गरेपछि

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको प्रतिनिधिसभा विघटनबिरुद्धको मुद्दामा सोमबार निवेदकहरुको तर्फबाट जवाफी बहस सकिएको छ । सोमबार ९४ बर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, शम्भु थापा, मुक्ति प्रधान, टिकाराम भट्टराई,

एनपी साउदको प्रश्न: चीनले सीमा मिच्दा ओली र प्रचण्ड किन बोल्दैनन ?

काठमाडौँ– नेपाली कांग्रेसका नेता एनपी साउदले नेकपाका नेताहरू चीनले सीमा मिच्दा चुप लागेको तर नेपाली कांग्रेसले आवाज उठाइरहेको बताएका छन् । उनले जुन देशले मिचेपनि नेपाली भूमि एक इन्च मिचिए

कांग्रेसले प्रचण्ड-नेपाललाई विश्वास नै गरेन

काठमाडौं- विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले पटकपटक आग्रह र बाचा गर्दापनि नेपाली कांग्रेस नेतृत्वले विश्वास गर्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा

कांग्रेसको पौडेल समूह पनि ‘ब्याक’

काठमाडौं- सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्न र दवाव बढाउन गरिएको तयारीबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह पनि ब्याक भएको छ । देउवालाई दवाव दिन र प्रधानमन्त्री केपी ओलीको

देउवालाई निर्वाचन आयोगको विश्वास लाग्न छाड्यो

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको विभाजनका विषयमा निर्वाचन आयोगले गरेको ढिलासुस्तीले शंका पैदा गरेको बताएका छन्। सोमबार भैरहवामा कांग्रेसले आयोजना गरेको विराेधसभालाई सम्बाेधन गर्दै उनले अदालतले भन्दा पनि निर्वाचन

नेपालको रेल क्षेत्रमा लगानी गर्न रुसले देखायो चासो

काठमाडौं- रुसले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको छ। सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँगको भेटमा नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले रेलको विस्तारमा लगानी

थप आन्दोलन तय गर्न कांग्रेसले बोलायो कार्यसमिति बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फागुन ५ गते बुधबारका लागि बोलाइएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै फागुन ५ गते बुधबार दिनको २

इजलासमा प्रधानमन्त्रीका कुरा गर्न नपाइने

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटन विरुद्ध जवाफी बहस आज आइतबारबाट सुरू भएको छ । आज अधिवक्ता विकास भट्टराई सहित दिनमणि पोख्रेलले बहस गरिसकेका छन् । तर इजलासमा बहस

प्रधानन्यायाधीशले गरे अर्को सरकार बन्न नसक्ने संकेत

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अहिलेको अवस्थामा अर्को सरकार बन्न नसक्ने अवस्था रहेको संकेत गरेका छन् । उनले यो यदि नेकपाको सरकार हो भने अर्को सरकार बन्ने सम्भावना कसरी छ ?

घनश्याम भुसालमाथि संकट: बुटवल नेकपामा तरङ्ग

बुटवल- नेकपाको प्रचण्ड-माधव समूहका प्रभावशाली नेता घनश्याम भुसाल अहिले संकटमा परेका छन् । उनले आफ्नो पक्षका होनाहार नेताहरूले ओली समुहलाई सहयोग गर्ने घोषणा गरेपछि रूपन्देहीमा नेकपाको राजनीति नै तरंगित बनेको

‘झाँक्रीपछि माधव र प्रचण्डलाई गिरफ्तार गर्ने प्लान’

तेह्रथुम- प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको रामकुमारीपछि आफु र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरफ्तार गर्ने योजना रहेपनि त्यो सफल हुन नसकेको बताएका छ्न । आइतबार तेह्रथुमको सदरमुकाम