
काठमाडौं- नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अब पदमा बस्ने सबै आधार गुमाइसकेको उल्लेख गर्दै तुरुन्त राजीनामा गर्न माग गरेका छन्। सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेपछि

काठमाडौँ– प्रधानमन्त्री केपी ओली समूहका नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले सर्वोच्च अदालतले गरेको निर्णयलाई सम्मान र पालना गर्ने बताएका छन् । अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णयपछि छोटो प्रतिक्रिया दिँदै अर्थमन्त्री

काठमाडौं- विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई हटाउनेबारे आफूहरूले नसोचेको बताएका छन् । प्रचण्डले बिबिसी नेपालीसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘ब्ल्याकमेल’ गर्ने

काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन सुझाएका छन् । मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा दाहालले प्रतिनिधिसभा विघटन

काठमाडौं- प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसलाले राजनीतिक समस्या हल नगर्ने बताएका छन् । पुस ५ गते प्रधानमन्त्री केपी अोलीले विघटन गरेको

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच फोनवार्ता भएको छ। सर्वोच्च अदालतको फैसलालगत्तै भएको फोनवार्तामा संसद पुनर्स्थापनाको खुसी साटासाट गरेका थिए । सर्वोच्च अदालतले प्रधानमन्त्री

काठमाडौं- जनता सामाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गर्दा आफ्नो रोग नै हराएको बताएका छन् । प्रधानमन्त्री ओलीले पुष ५ मा संसद भङ्ग

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसद महेश बस्नेतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला अनपेक्षित भएपनि सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतको अनपेक्षित फैसलाको सम्मान गर्दछु ।

काठमाडौं- लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलाबाट राजनीतिक अस्थिरताको खेल शुरु भएको टिप्पणी गरेका छन्। अदालतको फैसलाप्रति सामाजिक संजालमा टिप्पणी गर्दै पोखरेलले अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै उक्त समूहले संसदीय दलको बैठक बोलाएको हो। भोलि (बुधबार) अपराह्न ४ः००

काठमाडौं- सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरू बालुवाटारमा जम्मा हुन थालेका छन् । जन्मदिन मनाउन ब्यस्त भएका प्रधानमन्त्री ओलीले अबको बाटो तय गर्न निकट नेताहरूलाई

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आज जन्मदिन हो । उनी आजबाट ७०औँ वर्षमा प्रसेश गरेका छन् । प्रधानमन्त्री ओलीलाई समर्थकले जन्मदिनको शुभकामना दिइरहेका बेला ज्योतिष सुनिल सिटौलाले भने उनको यो