हिमालपोस्ट, Author at Himal Post - Page 698 of 3110 Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

हिमालपोस्ट

वरिष्ठ अधिवक्ता भन्छन- संवैधानिक आयोगका नियुक्तिहरु स्वतः खारेज भए

काठमाडौँ- वरिष्ठ अधिवक्ता शम्भु थापाले राजनीतिक दलहरुले चाहेमा प्रधानमन्त्रीलाई कारवाही गर्न सक्ने बताएका छन् । बुधबार रिपोटर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा उनले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले गम्भीर गल्ती

सकियो ओली पक्षको बैठक: यस्तो भयो निर्णय

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला मान्ने निर्णय गरेको छ । संसद पुनःस्थापना भएपछि राजिनामा दिन चौतर्फी दवावमा परेका प्रधानमन्त्री ओलीले समसामयिक बिषयमा छल्फल

देउवासँग सहमति गरेर फर्किए प्रचण्ड-नेपाल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको बूढानीलकण्ठस्थित निवास पुगेर सहमति गरेर फर्केका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा

प्रधानमन्त्री झ्याप्प राजीनामा दिने कायर होइनन्: शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्।  प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतबाट बदर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने आवाज उठिरहँदा

प्रधानमन्त्रीले मैले भनेको मानेनन्: सुवास नेम्वाङ

काठमाडौँ- संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन नगर्न सुझाव दिएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापनाका पक्षमा फैसला सुनाएको भोलिपल्ट बुधबार

खेल हामीले नै जित्छौँ: महेश बस्नेत

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको निर्णय विवादित रहेको भए पनि आफूहरूले त्यसलाई स्वीकार गर्ने बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटीको पूर्ण

अब राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्छ: अधिवक्ता शम्भु थापा

काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ओज राख्न नसकेको बताएका छन्। रिपोटर्स क्लबले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले कर्तव्यपालनमा दयनीय देखिएका राष्ट्रपति भण्डारीले संविधानको

विगतबाट पाठ सिकौँ, संयमित बनेर परिपक्क निर्णय गरौँ: गोकर्ण विष्ट

काठमाडौं- नेकपाका प्रभावशाली नेता गोकर्ण विष्टले विगतबाट पाठ सिक्दै संयमित एवं परिपक्व निर्णयका साथ अगाडि बढ्न आग्रह गरेका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक करार गरेपछि उनले

सर्वोच्चको फैसला लगत्तै सुवास नेम्वाङले बोली फेरे

काठमाडौ- सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला गरेलगत्तै नेकपाका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र सुवास नेम्वाङले बोली फेरेका छन् । एक अनलाइनले लिएको प्रतिक्रियामा उनले आफूले भनेको

श्रीमतीको भाषण सुन्दै गर्दा श्रीमानलाई जीवनकै ठुलो झट्का लागेपछि…

काठमाडौं- मंगलबार अपरान्ह प्रतिनिधिसभा बिघटनसम्वन्धी मुध्द्दाको फैसला सुनाउने तयारी हुँदै थियो । जन्मदिनका सारा पूजापाठ र सगुनग्रहण सकेर ठीक त्यति नै बेला प्रधानमन्त्री ओली भने बालुवाटारमा श्रीमती राधिका शाक्यद्वारा लिखित

राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन माग

काठमाडौँ- विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदमुक्त गर्न माग गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय

नेपालमा संसद पुनर्स्थापना हुँदा भारतीय नेता खुसी

काठमाडौं- वार्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि भारतीय नेताले खुसी ब्यक्त गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले नेपालको सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नु सुखद