हिमालपोस्ट, Author at Himal Post - Page 699 of 3110 Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

हिमालपोस्ट

अब एमसीसी संसदबाट पास हुन्छ: झलनाथ खनाल

काठमाडौं- नेकपाका नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन् । एमसीसीमा भएका केही कमीकमजोरीलाई हटाएर संसदबाट अगाडी बढने खनालले बताए । केहि बुँदा परिवर्तन र

प्रधानमन्त्री राजीनामा देऊ, राष्ट्रपतिले विज्ञप्ति जारी गर: वामदेव गौतम

काठमाडौं । विभाजित नेकपा एकता अभियानका संयोजक तथा पार्टी उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । गौतमले बुधवार प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीले ढिला नगरी राजीनामा दिनुपर्ने

ओली पक्षको आकस्मिक बैठक बस्दै

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफल गर्न बैठक बोलाइएकोहो । आकस्मिक भनिएको बैठकको एजेन्डा भने खुलाईएको

ईश्वर पोखरेलले भने- सर्वोच्‍चको निर्णयलाई सम्मान गर्न सकिन्‍न

काठमाडौँ- सरकारका उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्‍वर पोखरेलले प्रतिनिधि सभा पुन:स्थापना सम्बन्धी सर्वोच्‍च अदालतको निर्णय माने पनि सम्मान गर्न नसकिने बताएका छन् । प्रतिनिधि सभा पुन:स्थापना हुने सर्वोच्‍च

बाबुरामले भने- अहिले दीपावली नगरौँ

काठमाडौँ- उपचारको लागि भारतमा रहेको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले दीपावली नगरेर गम्भीर आत्‍मसमीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् । सामाजिक सञ्‍जालमा ट्‍वीटरमा ट्‍‌वीट गर्दै यस्तो

सर्वोच्चको फैसला सबैले स्वागत गर्दा ओली पक्ष मात्रै विरोधमा

काठमाडौं- प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाकाे सबै दलले स्वागत गरेका छन् भने नेकपा ओली समूहले मात्रै असन्तुष्टि जनाएको छ। सर्वोच्च अदालतको फैसलालाई विभिन्न राजनीतिक

प्रधानमन्त्री ओलीले डाके पार्टी स्थायी समिति बैठक

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षको स्थायी कमिटी बैथक डाकेका छन् । विभाजित नेकपा ओली समुहका अध्यक्ष केपी शर्मा ओलीले बुधबार बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका

पहिलै दिएका थिए प्रधानन्यायाधीशले संदेश, जसले ओलीको होश उडेको थियो

काठमाडौं- संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा सुनुवाइको अन्तिम दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा दुई महत्वपूर्ण कार्यक्रममा सहभागी भएनन्। ७१औँ प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार (७ फागुन) सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश जबरा

अदालतको फैसलापछि सेना पनि सक्रिय

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे

देशभरको सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौं- सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले

राष्ट्रपति पनि संकटमा: उठ्यो नैतिकताको प्रश्न

काठमाडौं- आफ्नै दलभित्र तीव्र दवावमा परेपछि पार्टीको बैठक समेत फेस गर्न नसकेर हठात् प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदम सर्वोच्च अदालतबाट असंवैधानिक प्रमाणित भएको छ । आफ्नै

सुर्य थापाले भने- सर्वोच्चको फैसला विवादास्पद छ, प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न

काठमाडौँ- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्‍जालमा स्टाटस् लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन