हिमालपोस्ट, Author at Himal Post - Page 686 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

फैसलामा सुनियोजित गन्ध आयो, संकटबाट नभागौँ: अनिल शर्मा

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समुहका युवा नेता अनिल शर्माले सर्वोच्चको फैसलामा सुनियोजित जस्तो गन्ध आएको बताएका छन् । नेकपा दलको नाम ऋषि कट्टेललाई दिएर एमाले र माओवादी केन्द्र ब्युँताउने

सर्वोच्चको फैसला बेठीक समयको न्याय: देव गुरुङ

काठमाडौँ- नेकपा दाहाल–नेपाल समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले ओली–दाहाल नेतृत्वको नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘बेठीक टाइम’को न्यायको संज्ञा दिएका छन् । संसदीय दलका नेता

आकस्मिक छलफलमा प्रचण्ड-नेपाल समूह

काठमाडौं- प्रचण्ड-नेपाल समूह आकस्मिक छलफलमा जुटेको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेलगत्तै उनीहरू आकस्मिक छलफलमा जुटेका हुन् । प्रचण्ड–नेपाल समूह अब दल र संसदमा के गर्ने

अर्कैले दर्ता गरेका एमाले र माओवादी केन्द्र के हुन्छन् ?

काठमाडौँ- सर्वोच्च अदालतले दुई खेमामा बाडिएको हालको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को अस्तित्व रहन नसक्ने भन्दै त्यसअघिका नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अस्तित्व कायम रहने भनी

माधव नेपाल र बादल लगायतका नेताहरू संकटमा

काठमाडौं । सर्वोच्च अदालतले ओली-प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम नै खारेज गरेपछि नेपाली राजनीति थप जटिल मोडमा फसेको छ । नेकपाको आधिकारिक विवादमा ऋषि कट्टेललाई सर्वोच्च अदालतले

सर्वोच्चको फैसलाप्रति प्रचण्ड असन्तुष्ट

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्चको फैसलाप्रति असन्तुष्टि ब्यक्त गरेका छन् । प्रचण्डले ऋषि कट्टेल नेतृत्वका नेकपालाई आधिकारिता दिने फैसलालाई आफ्नो अपेक्षाविपरीत आएको

नेकपा खारेज: एमाले र माओवादी केन्द्र नै ब्युँतिए

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरिदिएको छ । सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा जारी रिटमाथि फैसला गर्दै

ओली-प्रचण्डको नेकपा खारेज: ऋषि कट्टेलले जिते मुद्दा

काठमाडौं- सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम ऋषि कट्टेललाई दिने फैसला गरेको छ । नेकपाको आधिकारिकता ऋषि कट्टेलाई दिएपछि ओली-प्रचण्डको नेकपा खारेज भएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र

महरा निवासमा विप्लव

काठमाडौं- भर्खर मात्र शान्तिपूर्ण राजनीतिमा सार्वजनिक भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पूर्वसभामुख कृष्णबहादुर महरा निवासमा पुगेका छन् । महरालाई भेट्न विप्लव उनकै निवास पुगेका थिए । महरा

सभामुखको निर्देशनमा संसदको कार्यसूची एकाएक फेरियो

काठमाडौं- आइतबार साँझ ४ बजेका लागि बोलाइएको पुनर्स्थापना पछिको प्रतिनिधिसभाको पहिलो बैठकको कार्यतालिका एकाएक परिवर्तन भएको छ । सभामुख अग्नि सापकोटाको निर्देशनमा सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित

अविश्वास प्रस्तावबाट पछि हट्यो प्रचण्ड-नेपाल समूह

काठमाडौं- आइतबार ४ बजे बोलाइएको पुनर्स्थापित प्रतिनिधिसभाको बैठकअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पेश हुने भनिएको अविश्वास प्रस्ताव तत्काल दर्ता नहुने भएको छ । विभाजित नेकपाका प्रचण्ड-नेपाल समूहले पहिले प्रधानमन्त्री

सिटौला निवासमा रणनीतिक छलफल: गगन थापा बिहानै पुगे

काठमाडौं- प्रधानमन्त्री केपी ओली र नेकपा प्रचण्ड-नेपाल समूह कसलाई समर्थन गर्ने भन्नेबारे नेपाली काँग्रेसले निर्णय लिन नसकेको बेला नेता कृष्णप्रसाद सिटौलाले आफूनिकट सांसदहरुलाई निवासमै बोलाएर छलफल सुरू गरेका छन् ।