हिमालपोस्ट, Author at Himal Post - Page 687 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

संसद सचिवालयले भन्यो: दुई वटा नेकपा चिन्दैनौँ

काठमाडौं । संघीय संसद सचिवालयले दुई वटा नेकपा नचिन्ने जनाएको छ । सचिवालयले सत्तारुढ नेकपा विभाजन भएको औपचारिक पत्र प्राप्त नभएकाले उक्त पार्टीका सबै सांसद सत्तापक्षमै रहने प्रष्ट पारेको छ

संसदको कार्यसूचीमा ७ अध्यादेश र १४ शोक प्रस्ताव

काठमाडौं- सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक आज आइतबार अपरान्ह ४ बजे बस्दैछ। प्रतिनिधिसभाको यो सातौं अधिवेशन हो। नेकपा विवाद उत्कर्षमा पुगेका बेला सुरु हुन लागेको यो अधिवेशनलाई

खुमलटार र बालुवाटारमा छुट्टाछुट्टै बैठक: बिहानैदेखि जुटे नेताहरू

काठमाडौं- आइतबार दिउसो ४ बजे बस्न लागेको पुनर्स्थापित प्रतिनिधिसभाको बैठकअघि बिहानैबाट नेकपाका दुई पक्षले तयारी तिब्र पारेका छन् । यसै क्रममा अहिले प्रचण्ड निवास (खुमलटार) मा प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक

संसदमा आजः कि मुठभेड कि अधिवेशन अन्त्य

काठमाडौं- प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम खारेज गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बोलाउन दिएको परमादेशअनुसार आजदेखि प्रतिनिधिसभाको अधिवेशन सुरु हुँदै छ । तर प्रधानमन्त्रीको सिफारिसमा आजै रातीदेखि संसद अधिवेशन

सभामुखको भुमिका शंकास्पद भन्दै ओली पक्षमा गम्भीर छलफल

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली समूहले सभामुख अग्नि सापकोटाको काम कारबाही प्रति निगरानी गर्दै आवस्यक परे महाअभियोग लगाउने सम्मको छ्लफल गरेको छ । सापकोटाको भूमिका पहिलेदेखि नै शंकास्पद रहेको र

नेकपाको फैसला गर्ने सर्वोच्चको तयारी: ओली-प्रचण्डले नेकपा नपाए के हुन्छ ?

काठमाडौं- सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आज सुनाउने भएको छ। न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने मिति

संसद नचल्दै घम्साघम्सीको तयारी

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने/नदिने भन्नेबारे छलफल गरिरहेको छ। सो समूहले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाललाई

मेलम्चीको पानी काठमाडौं झर्‍यो: प्रधानमन्त्री ओलीले गरे उद्घाटन

काठमाडौँ- संघीय राजधानी काठमाडौँ उपत्यकालाई लक्षित गरी वर्षौदेखि निर्माणधिन मेलम्ची खानेपानी परियोजनाको पानी शनिबार बागमतीमा बगाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजल पुगेर मेलम्चीको पानी उद्घाटन गरेका छन् ।

सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्छ: कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी निर्वाचनको नेतृत्व गर्ने गरी कांग्रेस अगाडि बढ्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सत्तारुढ दल नेकपा हालसम्म

ओली समुहको बैठकमा ११५ सांसद उपस्थित

काठमाडौं- नेकपा ओली समूहको संसदीय दलको बैठकले ११५ भन्दा बढी सांसद सांसद उपस्थित भएको दाबी गरेको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४

सकियो ओली समुहको संसदिय दलको बैठक: सांसदहरूलाई दिए निर्देशन

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी ओली समूहको संसदीय दलको बैठक सकिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदका गतिविधिमा सक्रियतापूर्वक

बालुवाटारमा सुरु भयो ओली समूहको संसदीय दलको बैठक

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ओली समूहको संसदीय दलको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले