हिमालपोस्ट, Author at Himal Post - Page 684 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

सूर्य थापाले भने: अपराधीहरुको झलझली सम्झना भइरहेको छ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरुको मुहार झलझली सम्झना

एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं- नेकपा एमालेको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु एमालेमै फर्किएपछि उनीहरूसँग पनि आवश्यक परामर्श गर्न भन्दै बोलाइएको बैठक स्थगित

धुम्बाराहीमा राखियो एमालेको नाम र साइनबोर्ड

काठमाडौं- धुम्बाराहीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरिएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) एकतालाई पहिलेकै अवस्थामा

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको एक मन्त्रीले जनकारी दिए । सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को

प्रचण्ड-नेपाल समूहको बैठकबाट नेताहरू धमाधम बाहिरिए

काठमाडौँ- प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकबाट धमाधम नेताहरू बाहिरिएका छन् । बाहिरिनेहरू एमालेका नेताहरु बढी छन् । उनीहरूले आफ्नो भनाइ राखेर बैठक स्थलबाट बाहिरिएको बताएका छन् । नेकपाको आधिकारिकताबारे सर्वोच्च

प्रचण्डप्रति विप्लव आक्रोशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरुले छोडेको २० महिनामै प्रचण्ड धुलोपिठो भएको बताएका छन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो

ओलीसँग छलफल गर्न प्रचण्डलाई दवाव

काठमाडौं- प्रचण्ड-नेपाल समुहको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन प्रचण्डले पहल गर्नुपर्ने भन्दै सदस्यहरूले दवाव दिएका छन् । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई दिएपछि

माधव नेपाल समूह एमालेमै फर्कने

काठमाडाैं- पछिल्लो राजनीतिक घटनाक्रमले सत्तारुढ दलमा रहेका केहि नेताहरूलाई संकटको मुखमा धकेलेको छ । प्रधानमन्त्री केपेव शर्मा ओलीसँग सम्बन्धबिच्छेद गरेर अलग पार्टीको रूपमा अगाडी बढेका माधव कुमार नेपाल र झलनाथ

बास्कोटाको व्यंग्य: हे कम्फरटेबल, लौन केही नयाँ चटक गर

काठमाडौ– ओली समूहका नेता गोकुल बाँस्कोटाले प्रचण्ड-नेपाल समुहलाई फेरि क्याँउक्याउँ गरेको भन्दै नयाँ चटक सुरू गरेको बताएका छन् । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि बसेको पहिलो बैठक बहिस्कार गरेको भन्दै

कानुनी परामर्शपछि प्रचण्ड-नेपाल समुहको स्थायी कमिटी बैठक डाकियो

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक

टोपबहादुर भन्छन्: प्रचण्डसँग फर्कन सम्भव छैन

काठमाडौं- उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले आफू प्रचण्डसंग फर्किन असम्भव भएको बताएका छन् । संसद भवनमा आईतवार सञ्चारकर्मीसंग कुरा गर्दै नेता रायमाझीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने र तत्काल माओवादी

भिम रावललाई शंकर पोखरेलले फर्काए मुखभरीको जवाफ

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका नेता शंकर पोखरेलले एमालेकै नेता भिम रावललाई मुखभरीको जवाफ फर्काएका छन् । सर्वोच्च अदालतले ओली-प्रचण्ड नेतृत्वको नेकपा खारेज गरि एमाले र माओबादी केन्द्र