हिमालपोस्ट, Author at Himal Post - Page 685 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

ओलीले भने: प्रचण्ड हिँडेपनि अन्य दलले साथ दिन्छन्, नआत्तिनु

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड सरकारबाट हिँडेपनि आफूले अन्य दलको समर्थन लिने भन्दै नआत्तिन आफू निकट नेताहरूलाई आग्रह गरेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतालाई कानुनी

सभामुखको व्यवहारले प्रधानमन्त्री आजित बनेपछि…

काठमाडौं- सर्वोच्चको आदेश अनुसार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटाका पछिल्ला व्यवहारबाट आजित भएको बताएका छन् । आकस्मिक रूपमा डाकिएको पार्टीको संसदीय दलको बैठकमा ओली

नेकपा खारेज भएपछि गगन थापाले के भने ?

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प संसदले खोज्ने बताएका छन् । संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै थापाले कांग्रेसको माग प्रधानमन्त्री राजीनामा रहेको बताए ।

कांग्रेसले अवरोध गरेपछि संसद बैठक स्थगित

काठमाडौं- पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि १० मिनेटका लागि स्थगित गरिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका सांसद्ले बहिष्कार गरे लगत्तै

संवैधानिक परिषदको अध्यादेश अस्वीकार गर्ने काँग्रेसको घोषणा

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको बताएकी छिन् । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सचेतक भुसालले बैठक सहज सुचारु हुन

संसदमा भिम रावलको प्रश्न: प्रधानमन्त्री कुन पार्टीको हो ?

काठमाडाैं । प्रतिनिधिसभाका सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली कुन दलका हुन् भन्ने प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको शुरुमै बोल्दै रावलले सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी

प्रचण्ड-नेपाल समूहले गरे संसद बैठक बहिस्कार

काठमाडौं । प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार गरेका छन् । कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन् । प्रचण्ड–नेपाल समूहका सबै सदस्य बाहिरिएका छन् ।

प्रधानमन्त्री ओलीसँग मात्र दुई विकल्प

काठमाडौं- सर्वोच्च अदालतको आजको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्पमतमा पुर्याएको छ । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब ओलीको बहुमत स्वतः गुमेको छ । संसदमा नेकपा एमालेको १२०

अब कांग्रेस दोस्रो र माओवादी तेस्रो दल: कसका कति सांसद ?

काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अस्तित्वमा रहेको आदेश दिएपछि संघीय संसद्मा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल भएका

ओलीले डाके दलको आकस्मिक बैठक

काठमाडौं- सर्वोच्चले नेकपाको एकता नै बदर हुनेगरी फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको आकस्मिक बैठक बोलाएका छन् । सर्वोच्च अदालतको फैसलापछि ओलीले दलको बैठक बोलाएका हुन् ।

संसद् भवनबाट एकाएक बाहिरिए प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवनबाट बाहिरिएका छन्। सर्वोच्च अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दिएपछि समयमै संसद बैठक सुरु हुन नसक्दा ओली बैठकस्थलबाट बाहिरिएका हुन्। प्रधानमन्त्री

सर्वोच्चको फैसला पुनरावलोकन गर्न सकिने: यस्ता छन् आधार

काठमाडौं- नेकपालाई खारेज गरेर पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला पुनरावलोकन गर्न सकिने भएको छ । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्चको फैसलालाई पुनरावलोकन गर्नसक्ने आधार रहेको बताएका