
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गरेका छन् । अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको उनले सुनाए

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन्। आफ्नै निवास बूढानीलकण्ठमा शनिबार विहान नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको पुस्तक विमोचन समारोहमा उनले आफू प्रधानमन्त्रीको रेसमा

काठमाडौं-कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपाका दुवै समूहले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको समाचार आइरहँदा प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षबाट कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरिएको दाबी गरेका छन् । शुक्रबार सरकार र नेपाल कम्युनिस्ट

काठमाडौं- ‘म चाकरी गरेर होइन,केपी ओलीमा मात्र एउटा त्यस्तो क्षमता छ जसले हिरा चिन्छ । म नेकपाको हिरा हुँ । हिरालाई परख्नसक्ने क्षमता केपी ओलीमा छ । भलै म उहाँकी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै समूहमा नखुलेका एकता अभियानका संयोजक वामदेव गौतमलाई उनकै निवासमा पुगेर अर्थपूर्ण भेट गरेका छन् । विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याएकै दिन प्रधानमन्त्री केपी शर्मा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक आज बस्दैछ। बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ। बैठकमा आइतबार बस्ने प्रतिनिधिसभाको अधिवेशनलाई

काठमाडौं- नेकपा ओली समुहका नेता तथा अर्थमन्त्री विष्णु पौडेलको पछिल्लो रबैयाप्रति नेपाली कांग्रेसका नेता तथा सांसद बालकृष्ण खाणले आपत्ति जनाएका छन् । खाणले जनताको सहमति विपरित मोतीपुर औद्योगिक करिडोर शिलान्यास

काठमाडौं- नेकपा प्रचण्ड माधव समूहका नेता घनश्याम भुसालले मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासको विरोध गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका जनतामाथि कामचलाउ सरकारका दुई जना मन्त्रीले दमनपूर्ण हर्कत गरेको उनले बताए

काठमाडौं- अथक प्रयास गर्दापनि प्रधानमन्त्री पद नजोगिने र कम्युनिस्ट पार्टीभन्दा बाहिर जाने देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिएर बाटो खाली गर्न बालुवाटारभित्रै दवाव सृजना भएको छ । केपी ओली

काठमाडौं- झापा आन्दोलनको उद्गमस्थल सुखानीमा क्रान्तिकारी कमरेडहरूले सहादत प्राप्त गरेको दिन जाने कार्यक्रम आज प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक पन्छाएका छन् । झण्डै एक साताअघि तय भएको उक्त कार्यक्रमलाई उहाँले

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको विकास र समृद्धिका महत्वपूर्ण अभियानको कार्यान्वयनमा दुविधा नराख्न आग्रह गरेका छन् । अर्थमन्त्री पौडेलले रुपन्देहीको मोतिपुरमा निर्माण हुने मोतीपुर औद्योगिक कोरिडोरको शिलान्यासका क्रममा भएको घटनाका

काठमाडौं- नेकपाका नेता बामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली उनको निवास पुगेका छन् । राष्ट्रिय एकता अभियान बनाएर छुट्टै हिँडिरहेका वामदेव गौतमलाई भेट्न शुक्रबार गौतम निवास भैंसेपाटी पुगेका हुन्।