
काठमाडौँ– सांसद पद गुमाएका चार नेता फेरि मन्त्री बन्ने भएका छन् । सांसदसँगै मन्त्री पद गुमेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री

विराटनगर– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले चाकडी गर्ने दासहरू मात्रै मन पराउने गरेको बताएका छन् । शुक्रबार विराटनगरमा नेता नेपालले आफू

काठमाडौं- राति ९ बजेपछि रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु बन्द गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय दुई दिन नबित्दै खारेज भएको छ । बुधबारको स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना खारेज भएको हो ।

सुर्खेत – पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो । आठ

काठमाडौं- स्वास्थ्य मन्त्रालयले स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । यो प्रस्ताव स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयमा पठाएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले

काठमाडौं- जनता समाजबादी पार्टी जसपाको पार्टी कार्यकर्ता माथि विभिन्न अदालतमा दायर गरेका मुद्धा फिर्ता लिन सरकारले तयारी थालेको छ । जसपाले प्रधानमन्त्री केपी ओली सरकारको निरन्तरताका लागि मुख्य मागको रुपमा

काठमाडौं- नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा पुगेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी अहिले कारबाहीमा परेका छन् । पार्टीले कारबाही गरेपछि रायमाझी भने क्रुद्ध बनेका छन् । रायमाझीले आफूलाई कारबाही गर्न प्रचण्ड

काठमाडौ- पछिल्लोपटक कोभिड–१९ भयावपह रुपमा फैलिने अवस्था आएको डा अनुप सुवेदीले बताएका छन्। डाक्टर सुवेदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत नयाँ भेरियन्टको संक्रमण फैलिएमा उपचार गर्नसमेत कठिन हुने चेतावनी दिएका छन्। ट्वीटरमा

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले मधेस आन्दोलनका क्रममा २१० जनालाई लगाइएका मुद्दा फिर्ता लिन बिहीबार गृह मन्त्रालयमा पत्र बुझाएको छ। पत्रमा मुद्दा लगाइएका व्यक्तिहरूको नाम राखिएको छ। जसपाका नेता

काठमाडौं- प्रतिनिधिसभाका चार सांसदको पद रिक्त भएको छ । माओवादी केन्द्रले नेकपा एमालेतर्फ लागेका आफ्ना चार जना सांसदलाई कारबाही गरेपछि चार वटा सांसद पद रिक्त भएको हो । रिक्त रहेका

काठमाडौँ- एमालेले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएका संघीय संसद्का विषयगत समिति सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदको नाम सिफारिस गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा तानिएका गोकुल बाँस्कोटालाई

काठमाडौं – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको बैठक बुधबार बोलाइएको छ । नयाँ सरकार गठनका लागि छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको बैठक