
एजेन्सी- भारतमा नयाँ भेरियन्टको कोरोनाको महामारी फ़ैलिएपछि न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले भारतीयलाई न्यूजिल्याण्ड प्रवेशमा रोक लगाएकी छन् । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै न्यूजिल्याण्डले यस्तो निर्णय गरेको हो । समाचार

काठमाडौं- सविधानविद् भीमार्जुन आचार्यले मुलुकको भविष्य अत्यन्त खतरातर्फा उन्मुख भएको भन्दै राज्य प्रणाली नै तहसनहस हुनसक्ने बताएका छन् । वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गर्दै संविधानविद् आचार्यले बिहीबार सामाजिक

काठमाडौं- कोरोना महामारीका कारण विद्यालयलगायत शैक्षिक संस्थाहरु फेरि बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै शिक्षा मन्त्रालयमा यसबारे छलफल भएको बुझिएको छ । नेपालको छिमेकी मुलुक भारतमा नयाँ भेरियन्टको कोरोना संक्रमण

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछुतो ब्यक्त गरेका छन् । उनले राम बहादुर थापा बादललाई गृहमन्त्री बनाएकोमा आत्मालोचना गर्दै पछुतो ब्यक्त गरेका हुन् । आफ्ना निर्णयबाट पटकपटक

काठमाडौं- बेलायतमा कोरोना खोप लगाएका १९ जनाको मृत्यु भएको छ । यससंगै बेलायतले ३० वर्ष मुनीकालाई कोरोना भ्याक्सिन लगाउन बन्द गरेको छ । बीबीसीका अनुसार बेलायतको औषधि नियामक संस्था एमएचआरएले

काठमाडौं-भारतमा एकै दिनमा हालसम्मकै उच्च कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ लाख २६ हजार जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, पहिलो पटक

हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा अगाडि नबढे देशमा अराजकता आउने बताएका छन् । उनले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँको लागि अन्त्य गर्न राप्रपा अघि बढ्नुपर्ने बताए

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज दिउसो १ बजे बस्दै छ । आजको बैठक रोचक बन्ने सम्भावना देखिएको छ । आजको बैठकमा वाक तथा प्रकाशन स्वतन्त्रतामा अंकुश लगाउने कतिपय प्रावधान समेटिएको

काठमाडौं- नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति

काठमाडौँ- सेयर बजारले हरेक दिन नयाँ रेकर्ड बनाइरहेका बेला थप १६ कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । सेयर निष्कासन अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा

काठमाडौं- कोरोना संक्रमण पुनः बढेको भन्दै काठमाडौं विश्वविद्यालयले भौतिक कक्षा संचालन बन्द गरेको छ। अब अनलाइनमार्फत् मात्रै कक्षा संचालन गरिने विश्वविद्यालयले उल्लेख गरेको छ। विश्वविद्यालयमा उपस्थित भएर भौतिक रूपमा पठनपाठन

काठमाडौं- दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्। कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिबीच नेपालीको भान्छा अचाक्ली महँगिएको