हिमालपोस्ट, Author at Himal Post - Page 639 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

मुख्यमन्त्री शाहीले गरे मन्त्रिमण्डल पुनर्गठन: को को बने मन्त्री ?

काठमाडौं- कर्णाली प्रदेशक मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शाहीले शनिबार मन्त्रीमण्डल हेरफेर गरेका हुन्। नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार

आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पछिल्लो समय निगमले लगातार मूल्य बढाइरहेको छ । यसको चौताफ्री विरोध भैरहेको छ । यसअघि निगमले बैशाख ४ गते पेट्रोलियम

वैशाखभर विद्यालय बन्द गर्न सिफारिस

काठमाडौं- कोरोना संक्रमण बढ्न थालेपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्न सिफारिस गरेको छ । उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा शनिबार सिंहदरबारमा बसेको

नेकपा एमाले तत्काल फुट्ने भीम रावलको संकेत

काठमाडौं- नेकपा एमालेको माधव नेपाल समूहका नेता भीम रावलले नेकपा एमाले तत्काल फुट्न सक्ने संकेत गरेका छन् । उनले पार्टीको नाम र चिह्न फरक पर्न सक्ने भन्दै कार्यकर्ताहरूलाई तयार रहन

एमसीसी रोक्न नमिल्ने भन्दै प्रदीप ज्ञवाली कड्किए

काठमाडौं- परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले एमसीसी रोकिएकोमा आक्रोश पोखेका छन् । उनले संसद्ले बिजनेस रोक्न नमिल्ने बताएका हुन्। शनिबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग ज्ञवालीले सभामुखले तजबिजी अधिकार प्रयोग

प्रदीप ज्ञवाली भन्छन्: माओवादी र प्रचण्ड नभएपनि देश चल्छ

काठमाडौं । परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नभएपनि देश चल्ने बताएका छन् । उनले सर्वदलीय बैठकमा अनुपस्थित भएकोमा आक्रोश पोख्दै माओवादी नभए पनि

एमसीसी पारित गर्न नदिएको भन्दै सभामुखमाथि खनिए प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले संसद्‍बाट एमसीसी पारित गर्न नदिएको भन्दै गुनासो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित सर्वदलीय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले सोचेअनुसार, संसद्मा

गण्डकीमा पनि फ्लोर क्रस

काठमाडौं- कर्णाली प्रदेशमा एमालेकै सांसदहरूले आफ्नै पार्टीसंग विद्रोह गरेपछि गण्डकी प्रदेशमा कर्णालीको घटना दोहोरिने सम्भावना बढेको छ । माधव नेपाल पक्षले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान

बालुवाटारमा सर्वदलीय बैठक चल्दैगर्दा प्रचण्ड र नेपालबीच गोप्य छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच शनिबार बिहान गोप्य छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएकै दिन

सभामुख अराजक भए, यो संसदले निकास दिन सक्दैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखविरुद्ध आक्रोश पोखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ओलीले संसदमा सभामुख अग्नि सापकोटाले अराजक र अनैतिक खाले काम गरेको आरोप लगाएका छन्

सरकार ढाल्ने खेल भइरहेको भन्दै प्रतिकारमा उत्रन पोखरेलको आह्वान

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोख्रेलले सरकार ढाल्ने खेल भैरहेको भन्दै प्रतिकारमा उत्रन आह्वान गरेका छन् । उनले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आह्वान गरेका छन्। शनिबार काठमाण्डौमा

सर्वदलीय बैठक जारी, माओवादीले ग-यो बहिस्कार

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठक बालुवाटारमा जारी छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको बैठक नेकपा (माओवादी केन्द्र)ले भने बहिस्कार गरेको छ । बैठकमा एमालेबाट