हिमालपोस्ट, Author at Himal Post - Page 638 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

लुम्विनी प्रदेशमा पनि ‘फ्लोर क्रस’को तयारी

काठमाडौ- कर्णाली प्रदेशमा एमालेका सांसदले फ्लोर क्रस गरि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि यसको प्रभाव लुम्विनी प्रदेशमा पनि देखिने भएको छ । ओली समूहबाट रुष्ट माधव/झलनाथ समुहका सांसदले मुख्यमन्त्री

यस्ता एजेण्डामा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज आइतबार बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम र १४ औं महाधिवेशनबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २

जसपाभित्र तीव्र विवाद: ३२ सांसद मध्य को कता ?

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना

लुम्बिनीमा ५ घन्टाभित्र ४ संक्रमितको ज्यान गयो

बुटवल- लुम्बिनी प्रदेशमा एकैदिन कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ । गएराति करिब ५ घन्टाको अन्तरालमा ४ जनाको ज्यान गएको हो । भैरहवा मेडिकल कलेज रुपन्देहीको मायादेवी गाउँपालिका ५

एमसीसी पास नभए सभामुख हटाउने चेतावनी

काठमाडौँ- नयाँ सत्ता समीकरणमा लगभग सहमतिनजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई संसद्बाट अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा अड्किएका छन् । कांग्रेस,

विद्यार्थीमा अत्यधिक संक्रमण

काठमाडौँ- तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले बालबालिका बढी प्रभावित भएका छन् । दिनहुँजसो विद्यार्थी संक्रमित हुने क्रम बढे पनि विद्यालयमा भौतिक पढाइ बन्द गरिएको छैन । स्वास्थ्य सुरक्षाबिनै विद्यालय सञ्चालन

आगामी बजेटमा सूचना प्रविधिलाई प्राथमिकता: अर्थमन्त्री पौडेल

काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना तथा सञ्चार प्रविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल दूरसञ्चार

‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोनालाई खोपले काम गर्दैन

काठमाडौं । नेपालमा पनि ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस फैलिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमख डा. कृष्ण पौडेलले जीन स्विक्वेन्सिङका लागि हङकङमा पठाइएको १५ वटा नमुना मध्ये

प्रचण्डले गरे नयाँ योजनाबारे खुलासा

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू कर्णाली प्रदेशको सरकार परिवर्तनपछि अब गण्डकी, लुम्बिनी र संघीय सरकार बदल्ने अभियानमा रहेको खुलासा गरेका छन् । उनले कर्णाली प्रदेशमा जस्तै

प्रचण्डसँग कुरा बिग्रेपछि यसरी बन्यो सर्वदलीय बैठकको योजना

काठमाडौं- शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक सर्वदलीय बैठक बोलाए । बैठकमा चर्काचर्का कुरा पनि भए । बिना एजेण्डा बोलाइएको बैठकबारे विभिन्न प्रचारबाजी समेत गरियो । तर त्यो सर्वदलीय बैठकको

बालुवाटारमा एमाले प्रवेश गर्नेमा भारतीय नागरिक पनि

काठमाडौं- चैत पहिलो साता बालुवाटारमा रात्रीभोज र छलफलको निम्ति बोलाइएर एमाले पार्टी प्रवेश गर्नेमध्ये एक जना भारतीय नागरिक पनि भएको खबर छ । शुक्रबारको त्यो दिन दिउँसो व्यापारी र व्यवसायीलाई

प्रधानमन्त्रीले कारबाही गरे, मुख्यमन्त्रीले मन्त्री बनाइदिए

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ओली पक्षले कारबाही गरेका कर्णालीका तीनै जना सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पद उपहार दिएका छन् । मुख्यमन्त्री शाहीले विश्वासको मत लिएपछि नन्दसिंह बुढा, अम्मरबहादुर