हिमालपोस्ट, Author at Himal Post - Page 637 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव ल्याउने सुइँको पाएपछि

काठमाडौं- सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको अन्तिम तयारी भएको सूचनापछि प्रधानमन्त्री केपी ओलीले हठात् संसद्को अधिवेशन अन्त्य गराएका छन् । प्रमुख विपक्षी दल कांग्रेस र माओवादी मिलेर मंगलबार दिउँसो १ बजेअगाडि

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठक अहिले बिहान ९ बजे बालुवाटारमा बोलिएको छ । प्रदेश देखि केन्द्रसम्मका पछिल्ला राजनीतिक घटनाक्रमले सरकार

चन्द्रागिरी हिल्स लगातार घाटामा

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा चन्द्रागिरी हिल्स १८ करोड ११ लाख २० हजार रुपैयाँ घाटामा गएको छ । चैत मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी र अन्य आम्दानी घटेकाले घाटामा

देउवाले लत्तो छाडे

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले लत्तो छाडेका छन् । केहिदिन अगाडी मात्र आफ्नै नेतृत्वमा सरकार बनाउने र ओली सरकारको विकल्प खोज्न माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल गरेका देउवाले

भोक र अभावको अगाडी कोरोना बाधक

काठमाडौं- कामको खोजीमा दुई महिनाअघि भारतको पुना पुगेका अछाम चौरपाटीका मानबहादुर साउद आइतबार कैलालीको त्रिनगर नाका हुँदै घर फर्किएका छन् । होटेलमा वेटर उनले आगामी दसैँमा घर फर्कने सोच बनाएका

माओवादी केन्द्रले डाक्यो स्थायी कमिटी बैठक: के छन् एजेण्डा ?

काठमाडौं- लामो समयपछि नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालयमा बैठक बोलाइएको कार्यालय सचिव श्रीराम ढकालले बताए । पछिल्ला राजनीतिक घटनाक्रम,

ओली कसको इसारामा चल्दैछन् ? किन लाग्दैछ गम्भीर आरोप ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो समय विदेशीको इशारामा चलेको भन्ने आरोप ब्यापक रूपमा लाग्ने गरेको छ । उनकै पार्टीभित्र एउटा समुहले ओली विदेशीको इसारामा चलेको र उनलाई विदेशीले नै

सत्ता जोगाउन ओलीले थापे देउवामाथि एमसीसीको पासो

काठमाडौं- चतुर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन विपक्षीहरूले मोर्चा बनाएको सुईको पाएपछि अर्को चतुर्याइँ देखाएका छन् । कर्णालीमा पार्टीको ह्विप नै नमानेर पार्टीको कारबाही सहेरै पार्टीविरुद्ध एमालेकै सांसदहरू उत्रिएको

हावाहुरीले पक्की पुल नै उडायो

धादिङ- शनिबारको भीषण हावाहुरीले पक्कि पुल नै उडाएको छ । त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल हावाहुरीले उडाएको हो । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की

फेरी गृहमन्त्री बने बादल, सपथग्रहण गराउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका केन्द्रीय सदस्य रामवहादुर थापा बादललाई गृहमन्त्रीमै पुनःनियुक्ति गरेका छन् । बादललाई आजै साँझ ५ बजे राष्ट्रपति निवासमा सपथग्रहण

त्रासले निदाउनै छाडे शंकर पोखरेल

काठमाडौं- कर्णाली प्रदेशको घटनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिलखबन्दमा परेका छन् । उनी निकटका केहि व्यक्तिले हिजो आज उनी बेचैन बनेको बताउने गरेका छन् । त्यतिमात्र होइन पोखरेललाई निद्रा

बादल दुवै पदबाट मुक्त

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभाको चैट भएको छ । संसद सचिवालयले सूचना टाँसेर उनको पद गएको जनाएको छ । संसद सचिवालयले सूचना पाटीमा सूचना टाँसेपछि बादलको सांसद पद