हिमालपोस्ट, Author at Himal Post - Page 640 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

प्रचण्ड बालुवाटार नजाने

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैले फोन गरेर भेट्न बोलाएका नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार नजाने भएका छन् । प्रधानमन्त्री ओलीले आजैका लागि

सर्वदलीय बैठक बालुवाटारमै बस्ने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार सर्वदलीय बैठक बोलाएका छन् । बैठक शनिबार बिहान बोलाइएको छ । ओलीले बिहान ११ बजेका लागि बोलाइएको बैठक बालुवाटारमै बस्ने भएको छ ।

यामलाल कँडेलको सपना चकनाचुर पार्ने योजनाको नालीबेली

काठमाडौं- केन्द्रको राजनीति हल्लाउनेगरी कर्णाली प्रदेशले दिएको राजनीतिक झट्काले अहिले माहोल तताएको छ । एमालेभित्र विद्रोहको सुरुआतको रूपमा लिएको यो घटनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत झस्काएको छ । कर्णालीको

एमालेमा विद्रोह

काठमाडौं- सत्तासाझेदार दल एमालेबाट अविश्वास प्रस्ताव दर्ता भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी गत ४ चैतमै डगमगाएको थियो । तर, एमालेको माधवकुमार नेपाल पक्षले सरकारलाई समर्थन जारी रहेको बताएपछि

१० वर्ष उमेरसम्मका ६ हजार ४ सय बालबालिकामा कोरोना संक्रमण

काठमाडौं- केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन । अहिले अधिकांश विद्यालयमा भौतिक

ओलीले प्रदेशमा गरेको ‘मिसफायर’ केन्द्रमा विष्फोट हुने खतरा

काठमाडौं- एमाले भित्र चर्किएको आन्तरिक कलह कर्णाली प्रदेशबाट विष्फोट भएको छ। माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रधानमन्त्री केपी ओलीको प्रहार असफल भएको हो। मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावलाई फेल गराउने निर्णायक भूमिका एमालेकै

ओलीको प्रस्ताव प्रचण्डले गरे अस्विकार

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए । दाहालले

अनौठो संकेत गर्दै डा. भट्टराईले भने: ‘सत्ता भन्दा सत्य बलवान हुन्छ’

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गण्डकी र कर्णाली प्रदेशको सन्देश बेलैमा बुझ्नु आग्रह गर्दै सत्ता भन्दा सत्य बलवान हुने बताएका छन् । उनकै पार्टीबाट

सुवास नेम्वाङ र प्रदीप ज्ञवालीमाथि नैतिकताको प्रश्न

काठमाडौं- राजनीतिक विश्लेषक हरि रोकाले प्रधानमन्त्री ओलीनिकट रहेका नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रवक्ता प्रदीप ज्ञवालीमाथि नैतिकताको प्रश्न उठाएका छन् । कर्णालीमा भएको राजनीतिक घट्नाबारे नेम्वाङ र

जसपा अब निर्णायक शक्ति रहेन

काठमाडौँ- शुक्रबार कर्णाली प्रदेशमा घटेको राजनीतिक घटनाले केन्द्रसम्म तरंगित बनाएको छ । आन्तरिक विवाद, समानान्तर कमिटी र कारबाहीसम्मको अन्तरसंघर्षको चपेटामा रहेको एमालेकै चार सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेर नेपाली

तर्सिए शंकर पोखरेल

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल तनावमा देखिएका छन् । कर्णालीमा एमालेकै सांसदहरूले ‘फ्लोर क्रस’ गरेपछि उनी झस्किएका छन् । पोखरेलले कर्णालीको राजनीतिक घटनाक्रमबाट पार्टी नेतृत्वले पाठ सिक्नुपर्ने संकेत गरेका

प्रधानमन्त्री ओलीका योजनाबारे महन्थ ठाकुरले गरे यस्तो खुलासा

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर अर्ली इलेक्सनमा जाने तयारी गरेको खुलासा गरेका छन् । बाह्रखरी अनलाईनसंगको अन्तर्वार्ताको क्रममा उनले विशेष खुलासा गरेको