हिमालपोस्ट, Author at Himal Post - Page 547 of 3110 Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

हिमालपोस्ट

प्रचण्डको संदेश बोकेर नारायणकाजी पुगे माधव नेपाल निवास

काठमाडौँ- नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठबिच गोप्य छलफल भएको छ । बिहीबार बिहान नेता नेपाललाई भेट्न नारायणकाजी नेपाल निवास कोटेश्वरमा पुगेका थिए ।

माधव नेपालले बोलाएको केन्द्रीय कमिटी बैठक जारी: धारणा राख्दै नेताहरू

काठमाडौं- नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समुहले डाकेको केन्द्रीय कमिटीको बैठक जारी छ । एमालेमा विवाद चर्किंदै गएपछि विभाजन नजिक पुगेको बेला नेपाल समुहले आगामी रणनीति तय गर्न बैठक डाकेको

इमान्दार प्रयासलाई कमजोर पार्न मेरो नाम जोडेर दुष्प्रचार भयो: गोकर्ण विष्ट

काठमाडौं- पूर्वमन्त्री तारता नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टले नेकपा एमालेको एकता जोगाउन भैरहेको इमान्दार प्रयासलाई कमजोर पार्न विभिन्न खाले प्रचारबाजी भैरहेको बताएका छन् । पार्टी एकताका लागि आफूहरू निरन्तर

भेरी अस्पताल प्रकरण: अपराधि बचाउने खेलमा छानबिन समिति, देखायो अस्पतालकै कमजोरी

बाँके- बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण प्रकरणमा छानबिन समिति पनि अपराधि बचाउने खेलमा लागेको भेटिएको छ । घटनामा संलग्नहरूले राजनीतिक पहुँचका कारण उन्मुक्ति पाउने आशंका गरिएकै

देउवाको आरोप: ओलीले घर जलाएर खरानीको ब्यापार गर्दैछन्

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बजेट वक्तव्यमार्फत चुरे दोहनलाई मार्गप्रशस्त गर्न लिएको नीतिलाई आफ्नो पार्टीले गम्भीर रूपमा लिएको जनाएका छन् । उनले आज एक वक्तव्यमार्फत विगतमा चुरे क्षेत्रबाट

शंकर पोखरेलले उठाए सर्वोच्च अदालतको निष्ठामाथि प्रश्न

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको निष्ठामाथि प्रश्न उठाएका छन् । उनले सर्वोच्चमा गुटबन्दी भएको भन्दै सर्वोच्चमा समेत गुटबन्दी देखिनु गम्भीर समस्या भएको टिप्पणी गरेका छन् । पोखरेलले

जेठ २ मा फर्किन प्रधानमन्त्री ओलीले राखे नयाँ सर्त

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई पुरानो संरचनामा फर्काउन नयाँ सर्त राखेका छन् । विभाजन रोक्न दोस्रो तहका नेताबीच जारी छलफलमा नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै

माधव नेपालले बोलाएको बैठकमा सहभागी नहुन सर्कुलर

काठमाडौं- नेकपा एमालेले विज्ञप्ति नै निकालेर माधव नेपाल समुहले बोलाएको भनिएको बैठक अवैधानिक भएको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएको छ । बिहीबार बिहानै विज्ञप्ति निकालेर एमाले

नयाँ पार्टीबारे छलफल गर्न माधव नेपालले बोलाए बैठक

काठमाडौं- नेकपा एमालेका नेता माधव नेपालले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठक बोलाएका छन् । बिहान ११ बजे भर्चुअल माध्यमबाट कुराकानी गर्नेगरी बिहिबारका लागि उनले बैठक बोलाएका हुन् । स्रोतका

कानुनविपरीत रेशम चौधरीको मुद्दा फिर्ताको सम्झौता

काठमाडौं- सरकार र थरुहट-थारुवान संयुक्त संघर्ष समितिबीच विघटित प्रतिनिधिसभाका सांसद रेशम चौधरीसँग सम्बन्धित मुद्दालाई फिर्ता लिने गरी भएको सहमति कानुनविपरीत भएको देखिएको छ । सरकार र संघर्ष समितिबीच मंगलबार चौधरीसँग

आफ्नो टिम फुटाउन ओली लागिपरेको नेपालको आरोप

काठमाडौं- एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ। एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो

दरबार हत्याकाण्ड छानबिन गर्न बाबुराम भट्टराईको नयाँ प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टीका तथा अध्यक्ष पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दरबार हत्याकाण्डबारे नयाँ प्रस्स्ताव ल्याएका छन्। उनले दरबार हत्याकाण्डबारे छानबिन गर्नका लागि राष्ट्रिय सहमतिको आधारमा उच्चस्तरीय र निष्पक्ष छानबिन