हिमालपोस्ट, Author at Himal Post - Page 525 of 3110 Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

हिमालपोस्ट

वैद्यलाई शब्द फिर्ता लिई आत्मालोचना गर्न कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेश सभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। ट्विटरमा लेख्दै उनले वैद्यलाई शब्द फिर्ता लिई आत्मालोचना गर्न पनि भनेका

कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्दै: को हुन् उनी ?

पोखरा– गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ । स्वतन्त्र सांसदको हैसियतमा रहेका दीपक मनाङे पनि कृष्णचन्द्रकै पक्षमा उभिएपछि यस्तो अवास्स्था बनेको

आज भीषण वर्षा हुने, मौसम विभागले दियो यस्तो चेतावनी

काठमाडौं- मनसुन भित्रिएसँगै आज देशभर मौसम बदली भएको छ। देशका केही स्थानमा धेरै वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर

प्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति

काठमाडौँ । शुक्रवार बागमती प्रदेश सभा बैठकमा नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्ति जनक अभिव्यक्ति दिएका छन् । सांसद वैद्यले बैठकमा बोल्दै देशमा नाथुराम गोड्से

झनै टाढियो एमाले एकता

काठमाडौं- एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर्‍याउने सर्वोच्च अदालतको बिहीबारको अन्तरिम आदेश पनि पार्टी एकताका लागि ‘रसायन’ नबन्ने भएको छ । महाधिवेशन आयोजक कमिटीलाई अवैध र कर्णाली प्रदेशका चार

देशलाई ‘भ्याकुम’ बनाएर खेल्ने ओलीको यस्तो ‘प्लान’

काठमाडौं- सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको उद्देश्य निर्वाचन नगराई भ्याकुमको अवस्थामा मुलुकलाई पुर्‍याउनु रहेको ठहर गर्दै सचेत रहनुपर्ने निष्कर्ष निकालेको छ। प्रतिनिधिसभा विघटन भएपछिको

ठाकुरसँग बहुमत पुगेन, नयाँ दल दर्ता गर्ने गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन

शंकर पोखरेलले विश्वासको नलिने !

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत नलिने संकेत गरेका छन्। शुक्रबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पोखरेलले भने, ‘नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सत्तापक्षको बहुमत

मनाङेसहित गठबन्धनका ३१ सांसद प्रदेश प्रमुखको कार्यालय पुगे

पोखरा- नयाँ सरकार गठनको दाबीसहित गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २,

एमालेले अदालतको आदेश नमान्ने

काठमाडौं- नेकपा एमाले केपी शर्मा ओली समुहले अदालतको आदेश नमान्ने संकेत गरेको छ । केही समयअघि एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेका चार सांसदलाई निष्कासनको

संविधान र व्यवस्था मास्ने ठुलो डिजाइन भैरहेको छ: बाबुराम भट्टराई

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधान र व्यवस्था मास्ने ठुलो डिजाइन भैरहेको दाबी गरेका छन् । उनले नेपालको परिवर्तन र संघीय लोकतान्त्रिक

सर्वदलीय बैठक सकिएलगत्तै गठबन्धनका नेताहरू छुट्टै छलफलमा

काठमाडौं । सभामुख अग्नी सापकोटाले बोलाएको सर्वदलीय बैठक लगत्तै उनीसहित विपक्षी गठबन्धनका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुखसहितका शीर्ष नेताहरूको छलफल सुरु भएको हो