हिमालपोस्ट, Author at Himal Post - Page 523 of 3110 Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

हिमालपोस्ट

बी एन्ड सीलाई सम्बन्धन दिन ओलीले यसरी धम्क्याए: तर पनि योजना विफल

काठमाडौँ- बी एन्ड सी मेडिकल कलेजलाई जसरी पनि सम्बन्धन दिई छाड्ने प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको योजना तत्काललाई असफल भएको छ । स्रोतकाअनुसार ऐन, कानुनविपरीत सम्बन्धन दिन

असार २० भित्र कक्षा १० को नतिजा पठाइसक्न बोर्डले दियो निर्देशन

काठमाडौं- विद्यालयले कक्षा १० का विद्यार्थीको मूल्यांकन नतिजा असार २० गतेसम्म पठाउनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’मा यस्तो ब्यबस्था गरेको हो। तयार

बिनाशर्त माधव नेपालसँग मिल्न ओली तयार, संयुक्त बैठकको तयारी

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली विद्रोही समूहसँग गलेका छन् । अर्को समुहलाई निरन्तर दवावमा राख्दै आएका ओलीले पहिलेकै संरचनामा एमालेको बैठक बोलाउने भएका छन् । अघिल्लो साता

प्रधानमन्त्री ओलीको जीवन रक्षा गर्न माग

काठमाडौं- कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गरेकी छन् । प्रधानमन्त्रीविरुद्ध एक प्रदेश सांसदले आपत्तिजनक अभिव्यक्ति दिएपछि देशव्यापी विरोध भैरहेका बेला उनले जीवन रक्षाको

जसपाका नौ मन्त्रीलाई उपेन्द्र यादवको स्पष्टीकरण: पार्टीबाट निश्कासन किन नगर्ने?

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी ११ मध्ये ९ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ। जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले २९ जेठमा उनीहरूलाई सात दिने स्पष्टीकरण सोधेका

कमल थापाले भने: राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुन अब धेरै समय लाग्दैन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुन अब धेरै समय नलाग्ने बताएका छन् । उनले अहिले राजनीतिमा लागेको भाइरसबाट बचाउन सक्ने हो भने पार्टीलाई

आफ्नो पक्षमा स्पष्ट बहुमत भएको शंकर पोखरेलको दाबी

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारमा आफ्नो बहुमत भएको बताएका छन् । उनले नेकपा एमालेका ३९ र जसपाका ६ प्रदेश सभा सदस्यले आफूलाई समर्थन गरेको भन्दै आफ्नो पक्षमा स्पष्ट

जसपाको नाममा फर्जी पत्र बुझाएको खुलासा

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई समर्थनमा पार्टीको फर्जी पत्र प्रयोग गरिएको जनाएको छ। आफूलाई गण्डकी प्रदेश समिति अध्यक्ष भन्दै अनिल परियार भन्ने

काठमाडौंमा रेस्टुरेन्ट, पुस्तक पसल, इलेक्ट्रिक र हार्डवेर खोल्न पाइने

काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाको म्याद भोलीबाट थप गर्दै यसलाई केही खुकुलो बनाइएको छ । अब किराना र पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइने छ

असार १ गतेबाट हिँडडुल गर्न पाइने, पसल ११ बजेसम्म खोल्न पाइने

काठमाडौं- काठमाडौं उपत्यकामा असार १ गतेबाट हिँडडुल गर्न पाइने भएको छ । उपत्यकामा मास्क लगाएर बाहिर हिड्न पाइने भएको हो । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीचको बैठकले निषेधाज्ञा बढाए

बहुमतले पारित भयो लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम

बुटवल- लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो

प्रदेश २ मा प्रदेश प्रमुख र सरकारबीच विवाद: झाले पठाएको पत्र तामेलीमा

जनकपुर- प्रदेश २ को सरकार समावेशी नभएको भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई आइतबार पत्र लेखेपछि विवाद सुरू भएको छ । उनले लेखेको पत्र मुख्यमन्त्रीको सचिवालयले अहिले