हिमालपोस्ट, Author at Himal Post - Page 527 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

नवनियुक्त गृहमन्त्रीले ७७ वटै जिल्लाका सिडियो र प्रहरीलाई पठाए १२ बुँदे निर्देशन

काठमाडौँ- गृह मन्त्रालयले कानुन विपरितका गतिविधिमा कुनै पनि किसिमको सम्झौता नगर्न देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै बिहीबार साँझ

राज किशोरसँग छुट्टै ‘डिल’: जसपामा ओलीको डबल गेम, रुष्ट भए महतो

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समुहका नेता राज किशोर यादवले शक्तिशाली मन्त्रालय पाएपछि ठाकुर पक्षभित्र विवाद चर्किएको छ । पहिले उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले

सर्वोच्चको एउटा फैसलाले धर्मसङ्कटमा ओली: जेठ २ मा फर्किनुपर्ने बाध्यता

काठमाडौं- सर्वोच्च अदालतको एउटा फैसलाले प्रधानमन्त्री केपी शर्मा ओली र उनको समुहलाई धर्मसङ्कटमा पारेको छ। एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले मान्यता दिन अस्वीकार गरेको छ । यससंगै ओली

नैनकलाले पाइन् सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाडौं- नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा सरकारको प्रवक्तामा नियुक्त बहेकी छन । आज बसेको मन्त्रीपरिषद्ले पूर्णता पाएसँगै सरकारको प्रवक्ताको जिम्मेवारी थापालाइ दिने निर्णय गरेको छ । मन्त्री

तनावमा ओली समूह: महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने सर्वोच्चको फैसला

काठमाडौं– नेकपा एमालेको केपी हारमा ओली समूहलाई सर्वोच्च अदालतले अर्को झट्का दिएको छ। अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी र त्यसले गरेका निर्णयले मान्यता नपाउने फैसला गरेको छ। न्यायाधीश

सरकारको नियत ठिक नभएको सर्वोच्च अदालतको ठहर

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारले सहि नियतले काम नगरेको बताएको छ । सरकारले संसद विघटनकै भोलिपल्ट नागरिकतासम्बन्धी अध्यादेश ल्याउनुलाई समान्य मान्न नसकिने अदालतले बताएको छ। सवोच्चले मुद्दाको अन्तिम किनारा

फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई सर्वोच्चले दियो न्याय

काठमाडौँ – एमालेको ह्विप नमानेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने एमाले (माधवकुमार नेपाल समूह) का चार संसदलाई सर्वोच्चले न्याय दिएको छ । सर्वोच्च अदालतले कर्णाली प्रदेशका

ओली समुहमा विवाद चर्कियो: महेश बस्नेतले दिए धन्यवाद

काठमाडौं- आज भएको मन्त्रीमण्डल विस्तारले प्रधानमन्त्री केपी ओली समुहमा पनि अन्तरद्वन्द निकै चर्किएको देखिएको छ । ओलीका विश्वासपात्र महेश बस्नेतलाई गृहमन्त्री बन्ने दौडबाट हटाउन ओली पक्षकै नेताहरू रातदिन खटेको देखिएको

कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन मनाङेले पनि गरे हस्ताक्षर

पोखरा- अन्य कुनै घटनाक्रम नभएको खण्डमा गण्डकी प्रदेशमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली अब मुख्यमन्त्री बन्ने पक्का छ । पृथ्वीसुब्बा गुरुङको मन्त्रीमण्डलमा रहेका राजीव गुरुङ(दीपक मनाङे) ले विपक्षी दललाई सरकार बनाउनका

मनाङेलाई भेट्न पुगेका गणेश लामा पक्राउ

पोखरा- गुण्डा नाइके भनेर चिनिएका गणेश लामा पक्राउ परेका छन् । विभिन्‍न आपराधिक क्रियाकलापमा संलग्‍न रहेकन उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । गण्डकी प्रदेशका प्रदेश सभामा विश्वासको मत लिने

सरकारलाई सर्वोच्चले दियो अर्को झट्का: अध्यादेश रोक्न आदेश

काठमाडौँ- सर्वोच्च अदालतले सरकारलाई अर्को झट्का दिएको छ। सरकारले ल्याएको नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै बैठक बोलाएका छन् । बिहिबार साँझ ६ बजे सिँहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो । बिहीबार ४ बजे शीतल